राज्यमन्त्री नियुक्तिको विरोधमा माइतीघरमा नारा– जनतालाई महामारी स्वास्थ्य हेर्ने व्यापारी!
‘जनतालाई महामारी स्वास्थ्य हेर्ने व्यापारी’, ‘राजनीति तिम्रो व्यवसाय दलाली तिम्रो अतिशय लोकतन्त्र हाम्रो धराशय’ लगायत नारा लेखिएका प्ले कार्ड प्रदर्शन समेत गरिएको थियो।
काठमाडौं। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसी र विश्वस्वास्थ्य संगठन नेपालका प्रमुख डा. राजेश संभाजीराव पाण्डवबीच स्वास्थ्य मन्त्रालयमा भेटवार्ता भएको छ । सो क्रममा स्वास्थ्य राज्यमन्त्री केसीले नेपालको स्वास्थ्य क्षेत्रमा विश्व स्वास्थ्य संगठनले पु¥याएको योगदान उल्लेखनीय रहेको बताउँनुभयो । उहाँले भन्नुभयो- ‘विश्व स्वास्थ्य संगठनले कोरोना महामारी रोकथाम, खोप लगायतमा अग्रणी भूमिका निर्वाह गरेको छ । […]
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसी र विश्व स्वास्थ्य संगठन नेपालका प्रमुख डा.राजेश सम्भाजीराव पाण्डवबीच भेटवार्ता भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा भएको भेटमा स्वास्थ्य राज्यमन्त्री केसीले नेपालको स्वास्थ्य क्षेत्रमा विश्व स्वास्थ्य संगठनले पु¥याएको योगदान उल्लेखनीय रहेको बताए ।उनले भने, ‘विश्व स्वास्थ्य संगठनले कोरोना महामारी रोकथाम, खोप लगायतमा अग्रणी भूमिका निर्वाह गरेको छ । यसप्रति म विश्व स्वास्थ्य संगठनलाई आभार प्रकट गर्न चाहन्छु । आगामी दिनमा पनि सहयो
काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले डायलासिस, किड्नी र क्यान्सरजस्ता रोगको उपचारका लागि समयमै व्यवस्थापन गर्न नसके ठूलो महामारी व्यहोर्नुपर्ने बताएका छन्। सिंहदरबारमा बुधबार बसेको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा राज्यमन्त्री श्रेष्ठले यस्तो बताएका हुन्। उनले नेपालमा प्रत्येक वर्ष ३ हजार मानिसको किड्नी फेल भएको विवरण आइरहेको भन्दै पाँच वटा मात्रै उपचार गर्ने […]
१ असोज, काठमाडौं । व्यवसायी उमेश श्रेष्ठ स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेको दुई महिना पुग्न लागेको छ । १० साउनमा राज्यमन्त्री नियुक्त भएसँगै विवादमा तानिएका उनको कार्यशैलीबाट मन्त्रालयका अधिकारीहरु आजित छन् । ‘स्वास्थ्य क्षेत्रको विकृति हटाउन’ मन्त्री बनेको बताएका श्रेष्ठको प्राथमिकता कोरोना महामारी नियन्त्रणमा छैन । उनको ध्याउन्न शक्ति केन्द्रको ईशारामा कर्मचारी सरुवा–बढुवा गर्नेमा केन्द्रित […]
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आफ्नो प्रमुख प्राथमिकता खोप भएको बताएका छन् । सार्वजनिक स्वास्थ्य र महामारी नियन्त्रणबारे सोमबार २३ बुँदे नीतिगत प्रतिबद्धता र कार्ययोजना सार्वजनिक गर्दै उनले खोप आयात, भण्डारण र कोभिड–१९ का संक्रमितको निःशुल्क तथा सर्वसुलभ उपचारलाई आफूले प्राथमिकतामा राखेको बताए ।सोमबार मन्त्रालयमा आयोजित कार्यक्रममा आगामी असोज मसान्तसम्म दुई करोड मात्रा खोप […]
स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले २३ बुँदे सार्वजनिक स्वास्थ्य र महामारी नियन्त्रणबारे नीतिगत प्रतिबद्धता र कार्ययोजना सार्वजनिक गरेका छन् । सोमबार मन्त्री श्रेष्ठले २३ बुँदे कार्ययोजना सार्वजनिक गरेका हुन् ।
उक्त कार्ययोजनाको १९ औं बुँदामा इेलक्ट्रोनिक हेल्थ रेकर्डिङ सिस्टम अर्थात विद्युतीय स्वास्थ्य अभिलेख प्रणाली विकास गरी अस्पतालमा लागु गरिने...
काठमाण्डौ – सरकारले पाँच करोड २३ लाख डोज खोप प्राप्त गर्ने सुनिश्चितता भएको बताएको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले आज सोमवार महामारी नियन्त्रणका लागि नीतिगत प्रतिबद्धता र कार्ययोजना सार्वजनिक गर्दै पाँच करोड २३ लाख डोज खोप सुनिश्चित भएको जानकारी गराउनुभएको हो ।
उहाँले असोज मसान्तभित्रमा थप एक कराेड दुई लाख गरी दुई करोड डोज खोप आइसक्ने भन्दै आउँदो चैतसम्म १२ वर्षभन्दा माथिको उमेर समूहका सबै नागरिकलाई खोप दिइसक्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
अहिलेसम्म ९७ लाख ८२ हजार डोज खोप नेपालमा प्राप्त ...