कोरोना महामारी रोकथामका लागि स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको नेतृत्वमा उच्चस्तरीय समिति गठन

समितिको उपाध्यक्षमा स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेल, सहउपाध्यक्षमा प्रमुख विशेषज्ञ डा. दिपेन्द्र रमण सिंह र सदस्य सचिवमा नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. गुणराज लोहनी छन् ।