विराटनगर । व्याजदरवृद्धिको विरोधमा पूर्वका उद्योगीले बैंकिङ कारोबार नगर्ने घोषणा गरेका छन् । देशभरका व्यवसायीहरू व्याजदर बढेपछि विरोधमा उत्रिरहेका बेला पूर्वका उद्योगीले भने बैंकिङ कारोबार नै नगर्ने घोषणा गरेका हुन् ।
नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को आयोजनामा उद्योग वाणिज्य संघ, वस्तुगत संघ र एसोसिएट सदस्यहरूको भएको अन्तरक्रिया कार्यक्रमबाट भएको निर्णयबमोजिन विभिन्न आन्दोलनका कार्यक्रम घोषणा...
काठमाडौं । बैंकको व्याजदर वृद्धिको चौतर्फी विरोध भैरहेको अवस्थामा पूर्वका उद्योगीले व्याजदर घटाउन माग गरेका छन् । निजी क्षेत्रका छाता संस्थाहरूले व्याजदर घटाउन माग गर्दै आएका थिए । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ ले व्याजदर वृद्धिको विरोधका कार्यक्रम अघि बढेको छ । महासंघले मातहतका जिल्लानगर उद्योग वाणिज्य संघ र वस्तुगत संघहरूलाई व्याजदर वृद्धिविरूद्ध आन्दोलन […]
बुटवल। बैंक तथा वित्तिय संस्थाहरुले बृद्धि गरेको व्याजदर एकल विन्दुमा कायम गर्न माग गर्दै नेपाल उद्योग वाणिज्य महासंघले नेपाल राष्ट्र बैंकलाई मार्ग निर्देशनमार्फत ल्याईएको चालु पुँजीको नियम आर्थिक अवस्था सहज भएपछि विस्तारै लागू गर्न आग्रह गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशले नेपाल राष्ट्र बैंकलाई ध्यानाकर्षण गराउँदै चालु पूँजीको नियम आफैमा राम्रो भए […]