व्याजदर बढेको विरोधमा पूर्वका उद्योगीले बैंकिङ कारोबार नगर्ने

विराटनगर । व्याजदरवृद्धिको विरोधमा पूर्वका उद्योगीले बैंकिङ कारोबार नगर्ने घोषणा गरेका छन् । देशभरका व्यवसायीहरू व्याजदर बढेपछि विरोधमा उत्रिरहेका बेला पूर्वका उद्योगीले भने बैंकिङ कारोबार नै नगर्ने घोषणा गरेका हुन् ।  नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को आयोजनामा उद्योग वाणिज्य संघ, वस्तुगत संघ र एसोसिएट सदस्यहरूको भएको अन्तरक्रिया कार्यक्रमबाट भएको निर्णयबमोजिन विभिन्न आन्दोलनका कार्यक्रम घोषणा...

सम्बन्धित सामग्री

व्याजदर घटाउन पूर्वका उद्योगीको माग

काठमाडौं । बैंकको व्याजदर वृद्धिको चौतर्फी विरोध भैरहेको अवस्थामा पूर्वका उद्योगीले व्याजदर घटाउन माग गरेका छन् । निजी क्षेत्रका छाता संस्थाहरूले व्याजदर घटाउन माग गर्दै आएका थिए । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ ले व्याजदर वृद्धिको विरोधका कार्यक्रम अघि बढेको छ । महासंघले मातहतका जिल्लानगर उद्योग वाणिज्य संघ र वस्तुगत संघहरूलाई व्याजदर वृद्धिविरूद्ध आन्दोलन […]

एसईईको नतिजा साउन पहिलो हप्ता आउने

काठमाडौं। इलाममा पनि ‘नाइरोबी फ्लाइ’का सङ्क्रमित फेला परेका छन्। चिनियाँ नेता र नेकपा एमालेका अध्यक्षबीच भेटवार्ता भएको छ। गणपूरक संख्या नपुगेपछि सुदूरपश्चिम प्रदेशसभाको बैठक फेरि स्थगित भएको छ। नागरिक लगानी कोषमार्फत सञ्चालित विभिन्न कार्यक्रमका सहभागीलाई प्रदान गरिने व्याजदर बढेको छ। माध्यामिक शिक्षा परीक्षा ९एसईई० को नतिजा साउन पहिलो हप्ता सार्वजनिक हुने भएको छ।

नागरिक लगानी कोषले प्रदान गर्ने व्याजदर बढ्यो

२८ असार, काठमाडौं । नागरिक लगानी कोषमार्फत सञ्चालित विभिन्न कार्यक्रमका सहभागीलाई प्रदान गरिने व्याजदर बढेको छ । आगामी आर्थिक वर्ष २०७९/८० बाट लागु हुने गरी कर्मचारी बचत वृद्धि अवकाश कोष कार्यक्रमका सहभागीलाई वार्षिक ८ प्रतिशतका दरले व्याज रकम प्रदान गरिने भएको छ । यसअघि कोषले यसै कार्यक्रमका ३ लाख भन्दा बढि सहभागीलाई २०७७ असारको नाफाबाट […]

सहकारीको व्याजदर तत्काल नबढ्ने

बैंक तथा वित्तीय संस्थाहरूले व्याजदर बढेको भन्दै सहकारीमा पनि सन्दर्भ व्याजदर बढाउन संचालकहरूले दबाब दिए पनि तत्काल नबढ्ने भएको छ ।सन्दर्भ व्याजदर पुनरावलोकन गर्नका लागि बुधबार राखिएको बैठक स्थगित गरिएको छ । बैठक स्थगित भएपछि तत्कालका लागि व्याजदर नबढ्ने भएको हो ।सहकारीको ऋणको व्याजदरको माथिल्लो सीमाका रूपमा कायम हुने सन्दर्भ व्याजदर निर्धारणका लागि सहकारी विभागका […]

सेयर बजारमा डेढ सय अंकको गिरावट

नेपाली सेयर बजारमा यो साता करिब डेढ सय अंकले गिरावट आएको छ । बैंक तथा वित्तीय संस्थामा तरलता अभावले बढेको व्याजदर र राष्ट्र बैंकले गरेको मौद्रिक नीतिको समिक्षामा लगानीकर्ताका माग नसमेटिएपछि लगानीकर्ता निराश देखिएका हुन् ।सेयर बजार परिसूचक (नेप्से) गत साता २७३१ अंकमा बन्द भएकोमा यो साता घटेर २५८६ अंकमा झरेर बन्द भएको छ । […]

नेप्से दोहोरो अंकले घट्यो, करोबार रकममा पनि भएन सुधार

बिहीबार सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ। बुधबार ६० अंकले बढेको नेप्से साताको अन्तिम कारोबार दिन बिहीबार १४ अंकले घटेको छ। बुधबार राष्ट्र बैंकको बैंकहरुलाई व्याजदर १० प्रतिशतभन्दा बढी...

बैंकहरुले बढाए व्याजदर, कुन बैंकको कति ? (सूचीसहित)

न्युज अफ नेपाल, काठमाडौं । बैंकहरुले असोज महिनाका लागि निक्षेप र कर्जामा व्याजदर बढाएका छन् । मुद्धतीमा समेत व्याजदर बढाइएको छ । बजारमा तरलता अभाव देखिएपछि बैंकहरुमा व्याजदर बढाउने होड चलेको हो । बैंकहरुले मुद्धतीमा दोहोरो अंकको व्याजदर तोकेका छन् । भदौ महिनाको तुलनामा वाणिज्य बैंकहरुको ब्याजदर १–२ प्रतिशत बढेको छ । तरलता अभाव भएपछि […]

बैंकरले ब्याजदर घट्ने आश्वासन दिँदा सेयर बजार बढ्यो

बैंकरले लगानीकर्तालाई ब्याजदर घट्ने आश्वासन दिएपछि सेयर बजार बढेको छ। अध्यक्ष ज्ञानेन्द्र ढुंगानासहित नेपाल बैंकर्स एसोसिएसनका पदाधिकारीहरु र नेपाल पुँजी बजार लगानीकर्ता संघ तथा इन्भेष्टर फोरमको संयुक्त भेटघाटमा बैंकरले असोजपछि व्याजदर घट्ने आश्वासन दिएका हुन्।

नागरिक लगानी कोषले ब्याजदर बढायो

काठमाडौं - नागरिक लगानी कोषले कर्मचारी तथा सञ्चायकर्ताको बचतको व्याज बढाएको छ । साउन १ गतेदेखि लागू हुने गरी ब्याज बढेको कोषले जनाएको छ । कोषका कर्मचारी बचतबृद्धि स्वीकृत अवकाश कोषका सहभागीलाई बचत रकममा नयाँ व्याजदर दिइनेछ । ८० प्रतिशत सहभागी सापटी, आवास कर्जा र सरल कर्जामा सहभागीहरुबाट लिने व्याजदर बढाइएको कोषले जन...