बुटवल। बैंक तथा वित्तिय संस्थाहरुले बृद्धि गरेको व्याजदर एकल विन्दुमा कायम गर्न माग गर्दै नेपाल उद्योग वाणिज्य महासंघले नेपाल राष्ट्र बैंकलाई मार्ग निर्देशनमार्फत ल्याईएको चालु पुँजीको नियम आर्थिक अवस्था सहज भएपछि विस्तारै लागू गर्न आग्रह गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशले नेपाल राष्ट्र बैंकलाई ध्यानाकर्षण गराउँदै चालु पूँजीको नियम आफैमा राम्रो भए […]