अमेरिकाको खाद्य तथा औषधि विभाग (एफडीए) ले जोन्सन एन्ड जोन्सन कम्पनीले निर्माण गरेको कोभिड–१९ विरुद्धको खोपमा जिआन बार (Guillain-Barr) सिन्ड्रोमको नयाँ चेतावनी सार्वजनिक गरेको छ । जोन्सन एन्ड जोन्सन कम्पनीले निर्माण गरेको खोप लगाएका व्यक्तिमा गम्भीर तर दुर्लभ ‘जिआन बार’ नामक साइड इफेक्ट देखिएको एफडीएको भनाइ छ । यसमा शरीरको प्रतिरोधात्मक क्षमताले मानिसको स्नायु प्रणालीमा हमला गरेर मानिसलाई ‘प्यारालाइसिस’ सम्म गराउने खतरा रहन्छ ।अमेरिकामा १ करोड २८ लाख जनालाई यस क