काठमाडौंमा २० साउनसम्म निषेधाज्ञा थप, यस्तो छ प्रमुख जिल्ला अधिकारीको आदेश

काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप गरिएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले २० साउनसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।  बैठकपछि तीनवटै जिल्लाका प्रमुख जिल्ला...

सम्बन्धित सामग्री

धनकुटामा भदौ २७ सम्म निषेधाज्ञा थप

यसअघि बिहीबार राति १२ बजे सम्मलाई लागू गरिएको निषेधाज्ञा थप गरि भदौ १७ गते सम्म कायम गरिएको धनकुटाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पन्थले जानकारी दिनुभयो ।

चितवनमा एक हप्ताका लागि निषेधाज्ञा थप

जिल्लामा नयाँ भेरियन्टसहितको कोभिड–१९ को सङ्क्रमणको जोखिम अझै रहनाका साथै  साथै  डेल्टा भेरियन्टसमेत बिरामीमा देखिएकाले जिल्ला प्रशासन कार्यालयले जिल्लामा एक हप्ताका लागि निषेधाज्ञा थप गरेको छ । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेद्वारा जारी आदेशमा आज राति १२ बजेदेखि लागू हुनेगरी साउन १४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको जनाइएको छ । कोरोना भाइरसको सङ्क्रमण उच्च रहेका कारण जिल्लामा गत वैशाख १६ गते राति १२ बजेदेखि निषेधाज्ञा लागू गरिएको थियो । जिल्ला कोभिड&nd

इलाममा असार २२ गतेसम्म निषेधाज्ञा थप

इलाममा असार २२ गतेसम्मका लागि एक हप्ता निषेधाज्ञा थप गरिएको छ । प्रमुख जिल्ला अधिकारी ध्रुबबहादुर खड्काले एक सुचना जारी गरि निषेधाज्ञा थप भएको जनाएका हुन् । जिल्लामा रहेका सक्रिय संक्रमितहरुबाट अन्य मानिसहरुमा कोरोना भाइरस विस्तार भइ जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भएकाले अझै केही समय केही सेवाहरु निषेध गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ । निषेधाज्ञा अवधिभर खाद्यान्न, तरकारी, फलफुल, मासु, दूध डेरीसँगै पुस्तक पसल, इलेक्ट्रोनिक्स, लत्ताकपडा, घरायसी प्रयोग हुने सामानहरूका पसल ५ बजेसम्

दैलेखमा असार १० गतेसम्म निषेधाज्ञा थप

दैलेख। दैलेख जिल्लामा असार १० गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले गरेको सिफारिसमा निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताए। दिनहुँ कोभिड–१९ संक्रमितको संख्या बढ्दै गइरहेकाले संक्रमण रोकथामका लागि पुनः निषेधाज्ञा थप गरिएको बताइएको छ।

सात दिन थप निषेधाज्ञा थप

जिल्लामा कोरोना सङ्क्रमण फैलिरहेकाले यस सङ्क्रमणको रोकथाम गर्न जिल्ला प्रशासन कार्यालयले जिल्लामा सात दिन थप निषेधाज्ञा थप गरेको छ ।  कोभिड व्यवस्थापन समितिको आज बसेको बैठकले निषेधाज्ञा थप गर्दै यही जेठ २७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरेको हो ।  जिल्लामा यसअघि जारी निषेधाज्ञा भोलि बिहीबार राति १२ बजे सम्पन्न हुँदैछ । सोही समयदेखि लागू हुने गरी आजको बैठकले निषेधाज्ञा उक्त समयसम्मका लागि लागू गरिएको प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले बताए ।

बाजुरामा एक साताका लागि निषेधाज्ञा थप

मार्तडी। नयाँ भेरियन्टको कोरोनाको सङ्क्रमणबाट जिल्लामा बढ्दै गएपछि शुक्रबार बसेको जिल्ला संकट व्यवस्थापन समितिले एक साता निषेधाज्ञा थप गरेको छ। बैठकले जेठ १४ गते मध्यराति १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञा थपेको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताएका छन्। जिल्लामा भारतलगायतका देशबाट आउने क्रम नरोकिएकाले सङ्क्रमण नियन्त्रण तथा रोकथामलाई प्रभावकारी बनाउन निषेधाज्ञा जारी गरिएको बताइएको छ। (रासस)

सिरहामा जेष्ठ २१ सम्म निषेधाज्ञा थप

लहान। सिरहामा आगामी जेठ २१ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ। जिल्ला संकट व्यवस्थापन केन्द्रको आजको बैठकले राति १२ बजेदेखि लागू हुने गरी जेठ २१ गतेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले बताए। त्यस्तै जिल्लाको बोर्डर सिल गरी अवतजावत बन्द गरिएको उनले बताए।

पुनः १० दिन निषेधाज्ञा थप

धनुषा। आजदेखि पुनः १० दिन निषेधाज्ञा थप गरिएको छ। वैशाख ३१ गते राति १२ बजेदेखि जेठ १० गते राति १२ बजेसम्मको लागि जिल्ला प्रशासन कार्यालय धनुषाले निषेधाज्ञा थप भएको सूचना जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले एक सूचना जारी गर्दै जेठ १० गतेसम्मको लागि निषेधाज्ञा थप गरिएको जानकारी गराएका छन्।

पुनः १० दिन निषेधाज्ञा थप

धनुषा। आजदेखि पुनः १० दिन निषेधाज्ञा थप गरिएको छ। वैशाख ३१ गते राति १२ बजेदेखि जेठ १० गते राति १२ बजेसम्मको लागि जिल्ला प्रशासन कार्यालय धनुषाले निषेधाज्ञा थप भएको सूचना जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले एक सूचना जारी गर्दै जेठ १० गतेसम्मको लागि निषेधाज्ञा थप गरिएको जानकारी गराएका छन्।

काठमाण्डाै उपत्यकाको निषेधाज्ञा थप कडाइसहित लम्बिने

काठमाण्डौ - काठमाण्डौ उपत्यकाको निषेधाज्ञा थप कडाइसहित लम्बिने भएको छ । काठमाण्डौ, ललितपुर र भक्तपुर तीनवटै जिल्ला प्रशासन कार्यालयहरुले जारी गरेको निषेधाज्ञा भोलिदेखि सकिने भएकाले थप कडाइका प्रावधानसहित लम्ब्याउन लागिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिनुभयो । काठमाण्डौ उपत्यकाको निषेधाज्ञा थप कडाइसहित लम्बिने भएको छ । कोरोना सङ्क्रमणको जोखिम अझै बढ्दै गएकाले अहिलेको भन्दा कडा प्रावधानसहित निषेधाज्ञा लम्ब्याउने तयारी भएकाले उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी बसेर मापदण्ड ब...