न्युयोर्क, (एजेन्सी) । ग्रान्डस्लाम फाइनलिस्ट स्टेफानोस सीतसीपास र क्यास्पर रूड न्युयोर्कमा जारी यूएस ओपन टेनिस प्रतियोगिताको दोस्रो चरणबाटै विदा भएका छन् । सातौं वरियताका सीतसिपासलाई स्विट्जरल्यान्डका डोमिनिक स्ट्रिकरले हराएका थिए । यो खेल सीतसिपासले ७–५, ६–७, ६–७, ७–६ र ६–३ ले गुमाएका थिए । यसैगरी वरियतामा पाँचौ स्थानमा रहेका रूडलाई चिनका खेलाडी झांग झिजेनले पराजित […]