कोभिडविरुद्धको खोप लगाएका दर्शकले मात्रै यूएस ओपन हेर्न पाउने

काठमाडौं । यूएस ओपन टेनिस हेर्न आउने दर्शकले कोभिड–१९ विरुद्धको खोप अनिवार्य लगाउनु पर्ने भएको छ । प्रतियोगिता शुरु हुन ७२ घण्टा पनि बाँकी नहुँदा आयोजकले यस्तो निर्णय गरेको हो ।  न्युयोर्क सहरका मेयरले नेशनल टेनिस सेन्टरको अर्थर एश रंगशालामा आउने सबैले खोप लगाएको प्रमाण हुुनु पर्ने निर्णय गरेको अमेरिका टेनिस...