१० असार, विराटनगर । आगामी आर्थिक वर्षकोे बजेटमा प्रस्तुत मध्ये तीन क्षेत्रको करको दर समायोजन गर्न माग गर्दै आन्दोलनमा उत्रिएका मोरङका उद्योगी र मजदुरले राज्यको नीतिका कारण नेपाल श्रीलंका भन्दा कमजोर हुने बताएका छन् । आन्तरिक राजस्व कार्यालय विराटनगरमा धर्ना दिने क्रममा शुक्रबार मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले राज्यले नीति नसच्याए देशको अर्थ व्यवस्था […]