सुदूर पहाडमा पाइँदैन डोको, डालो र भकारी

प्लास्टिकजन्य आयातीत सामग्रीको प्रयोग र कच्चा पदार्थको अभावका कारण सुदूर पहाडका ग्रामीण भेगबाट परम्परागत रूपमा प्रयोग गरिँदै आएको डोका, डाला, सुप्पा र भकारी लोप हुँदै गएका छन्।