सक्रिय भएर मूल्य र आदर्शको पक्षमा उभिन डेमोक्र्याटहरूसँग पूर्वराष्ट्रपति ओबामाको आग्रह

अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले सक्रिय भएर मूल्य र आदर्शको पक्षमा उभिन डेमोक्र्याटहरू सँग आग्रह गरेका छन । न्यू जर्सीमा आयोजित कार्यक्रममार्फत डेमोक्र्याटहरूलाई कडा सन्देश दिँदै उनले देशको वर्तमान अवस्थाबाट निराश हुन नहुने बताए । ओबामाले भने, ‘यो समय गुनासो गर्ने, वा निष्क्रिय हुने होइन । अब डेमोक्र्याटहरूले बलियो बन्नु जरुरी छ।’ डेमोक्र्याटहरु सधै स्वतन्त्र अभिव्यक्तिको […]