यूरोपियन लिगहरु खेलिसकेका सेनेगल राष्ट्रिय फुटबल टोलीका पूर्व डिफेन्डर फलू डियाग्नेलाई दोस्रो नेपाल सुपर लिग (एनएसएल)का लागि धनगढी एफसीले विदेशी अनुबन्ध गरेको छ ।
धनगढी एफसीले सेनेगल राष्ट्रिय फुटबल टिमका पूर्व डिफेन्डर फलु डियाग्नेलाई विदेशी खेलाडीका रूपमा शनिबार अनुबन्ध गरेको जनाएको छ । युरोपेली लिगमा खेलिसकेका ३४ वर्षीय डियाग्नेसँगै धनगढीमा दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) का लागि अर्को विदेशी खेलाडी ओलावाले आफिज रहेको छ ।
कैलालीको धनगढी उपमहानगरपालिकामा आपतकालीन कार्य सञ्चालन केन्द्रको सुरुवात भएको छ । केन्द्रको धनगढी उप–महानगरपालिकाका नगर प्रमुख गोपाल हमाल र युरोपेली संघका राजदूत नोना डिप्रेले संयुक्त रूपमा उद्घाटन गरेका छन् ।नेपालका लागि युरोपेली संघका राजदूत डिप्रेले भूकम्पीय जोखिम र बढ्दो शहरीकरणका कारण हुने गरेको आगलागीका घटनाका साथै बाढीजन्य विपद् व्यवस्थापन र न्यूनीकरणमा उक्त केन्द्रले महत्वपूर्ण भूमिका खेल्ने कुरामा विश्वास लिएकी छन् ।विपद् पूर्वतयारी, प्रतिकार्य तथा विपद् पश्चातको व्यवस्थापनम
काठमाडाैँ- सुदूरपश्चिमकाे एकमात्र उपमहानरपालिका धनगढी उप-महानगरपालिकामा स्थानीय आपतकालीन कार्यसञ्चालन केन्द्रको सुरुवात भएको छ। सो केन्द्र उद्घाटन धनगढी उप-महानगरपालिकाका नगर प्रमुख गोपाल हमाल र युरोपेली संघका राजदूत नोना डिप्रेले संयुक्तरूपमा गरेका थिए। नेपालका लागि युरोपेली संघका राजदूत नोना डिप्रेले भूकम्पीय जोखिम र बढ्दो सहरीकरणका कारण हुने गरेको आगलागीका घटनाका साथै बाढीजन्य विपद् व्यवस्थापन र न्यूनीकरणमा उक्त […]
काठमाडौँ– धनगढीमा महिलाहरुलाई घरेलु आगलागी नियन्त्रणसम्बन्धी तालिम दिइएको छ। धनगढी उपमहानगरपालिका, युरोपेली आयोग र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको आयोजनामा मुस्लिम समुदायका महिलाहरुलाई उक्त तालिम दिइएको हो। अन्तर्राष्ट्रिय महिला दिवसको पूर्वसन्ध्यामा धनगढी उपमहनगरपालिका वडा नं १ मा अवस्थित मदरसा नुरुन्न नवीमा एकदिने आगलागी नियन्त्रणको तालिम दिइएको हो। कार्यक्रम धनगढी उपमहनगरपालिकाका उपप्रमुख शुशिला मिश्र भट्टको प्रमुख आतिथ्यतामा […]