यी हुन् उम्मेदवार भएर पनि आफैलाई भोट हाल्न नपाउने नेता
काठमाडौं। एमाले अध्यक्ष केपी ओलीले आफैंलाई मत हाल्न नपाउने भएका छन् ।
उनी झापा–५ का उम्मेदवार हुन् । तर ओलीको मतदाता नामावली भक्तपुर सुर्यविनायक नगरपालिका–२...
बारा । बारा क्षेत्र नम्वर २ को उपनिर्वाचनमा जनमत पार्टीबाट उम्मेदवार बनेका शिवचन्द्र कुशवाहाले मतदान गरेका छन् । महागढीमाई नगरपालिका-२ बरैयाटोलस्थित स्वास्थ्य चौकी मतदान केन्द्रमा उनले मतदान गरे । भोट हालेपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले जनताले आफूलाई विजय गराउने विश्वास व्यक्त गरे । अहिल्लो निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट चुनाव लडेका कुशवाहा थोरै मतान्तरले पराजित भएका […]
चितवन क्षेत्र नम्बर २ मा मतदान जारी रहेको छ । चितवन -२ मा रास्वपाका सभापति रवि लामिछाने, नेकपा एमालेका रामप्रसाद न्यौपाने र नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठ चुनावी मैदानमा रहेका छन् । तर रवि लामिछानेले र रामप्रसाद न्यौपानेले मत हाल्ने पाउने छैनन् । उनीहरुको नामावली चितवन क्षेत्र नम्बर २ मा नहरेकाले मत हाल्न नपाउने भएका …
२ मंसिर, काठमाडौं । चुनावमा एक मतले समेत जितहार हुन्छ । तर, आइतबार ( मंसिर ४) हुने आम चुनावमा केही उम्मेदवारले आफैंलाई मत दिन नपाउने भएका हुन्। मतदाता नामावली आफू उठेको क्षेत्रभन्दा बाहिर रहेकाले आफूलाई भोट दिन नपाउनेमा पूर्वप्रधानमन्त्रीद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत छन् । झापा-५ मा उम्मेदवार रहेका ओलीले आफूलाई मतदान गर्न […]
सिन्धुपाल्चोक । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सिन्धुपाल्चोकका प्रमुख राजनीतिक दलका तीन उम्मेदवारले आफैलाई मतदान गर्न पाउने छैनन् । आफ्नो मतदाता भएको क्षेत्र छाडेर अन्य क्षेत्रमा गएर उम्मेदवार भएपछि ती उमेदवारहरुले आफैलाई मतदान गर्न नपाउने भएका हुन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम प्रतिनिधि सभा–२ का गठबन्धनका उम्मेदवार मोहनबहादुर बस्नेतले यो निर्वाचनमा […]
काठमाडौं, असोज २९ । प्रतिनिधिसभा निर्वाचनमा मतदाता नामावली भएको क्षेत्रभन्दा बाहिर उम्मेदवार बनेकाहरुले आफैँलाई भोट हाल्न नपाउने भएका छन्। मतदाता नामावली भएको क्षेत्रभन्दा बाहिर उम्मेदवार बनेकाहरुले भोट हाल्न नपाउने निर्वाचन आयोगले जनाएको छ। त्यस्ता उम्मेदवारले प्रत्यक्षमा मात्र नभइ समानुपातिकमा समेत मतदान गर्न नपाउने भएका छन्। सुदूरपश्चिममा यस्ता उम्मेदवारमा सागर ढकाल पनि रहेका छन्। ढकालले आफूलाई […]
२२ कात्तिक, दाङ । प्रदेश र प्रतिनिधिसभा निर्वाचनको माहोल तातिरहेको छ । उम्मेदवारहरु मतदान केन्द्रमा पुगेर आफूलाई भोट हाल्न मतदाताहरुलाई सिकाइरहेका छन् । तर राप्ती अञ्चलका केही नेताहरु यस्ता पनि छन् जो आफूले आफैंलाई भोट हाल्न नपाउने गरी पाहुना उम्मेदवार बनेका छन् ।
यस्तै एकजना उम्मेदवार हुन् माओवादी नेता कृष्णबहादुर महरा …