काभ्रे, (नेस) कोभिड–१९ का बिरामी बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले आइतबारदेखि थप एक साता निषेधाज्ञा जारी गर्ने भएको छ । एक साताअघि आंशिक निषेधाज्ञा लगाएको काभ्रेले आइतबार राति १२ बजेदेखि पुनः निषेधाज्ञाको अवधी बढाउने तयारी गरेको हो । ‘सीमित क्षेत्र र स्थानको निषेधाज्ञालाई फराकिलो बनाउँदै संक्रमण नियन्त्रणको प्रयास भएरहेको छ’, प्रमुख जिल्ला अधिकारी शिवराम […]