दराज र इलेक्ट्रोनिक पेमेन्ट सिस्टमबीच कार्ड प्रिपेमेन्ट प्रवर्द्धन गर्न साझेदारी

अनलाइन बजार दराजले नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टमसँग दराजमा किनमेल गर्दा प्रिपेमेन्ट प्रवर्द्धन गर्न सम्झौता गरेको छ । आफ्नो अर्डरको लागि नगद अन डेलिभरी मार्फत भुक्तानी गर्न रुचाउने ग्राहकहरूलाई प्रिपेमेन्टमा रूपान्तरण गर्ने प्रयासमा दराज र नेप्सले अनलाइन सपिङ प्लेटफर्ममा डेबिट र क्रेडिट कार्डहरूको प्रयोगलाई प्रोत्साहन दिँदै आएका छन् । यो सम्झौतामा दराज नेपालका डिजिटल पेमेन्ट एण्ड पार्टनरसिप प्रमुख अरुण फुयाँल र नेप्सका सीबीओ पविन्द्र राजभण्डारीबीच हस्ताक्षर भएको हो । ‘नेपाली ई&nda

सम्बन्धित सामग्री

दराज एनएमबी सजिलो कर्जा सेवा सुरु

दराजले एनएमबी बैंकसँग साझेदारी गरी दराज एनएमबी कर्जा सुविधाको सुरु गरेको छ।

कार्ड प्रि–पेमेन्ट प्रवर्द्धन गर्न दराज र नेप्सबीच साझेदारी

अनलाइन बजार दराजले नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स)सँग दराजमा किनमेल गर्दा प्रि–पेमेन्ट प्रवर्द्धन गर्न सम्झौता गरेको छ। दराज नेपालका डिजिटल पेमेन्ट एण्ड पार्टनरसिप प्रमुख अरुण फुयाँल र नेप्सका सिइओ पविन्द्र राजभण्डारीले...

दराज र नेप्सबीच कार्ड प्रिपेमेन्ट प्रवर्द्धन गर्न साझेदारी, ग्राहकलाई के फाईदा ?

नेपालको अग्रणी अनलाइन बजार दराजले नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) सँग दराजमा किनमेल गर्दा प्रिपेमेन्ट प्रवर्द्धन गर्न सम्झौता गरेको छ । आफ्नो अर्डरको लागि नगद अन डेलिभरी मार्फत भुक्तानी गर्न रुचाउने ग्राहकहरूलाई प्रिपेमेन्टमा रूपान्तरण गर्ने प्रयासमा दराज र नेप्सले अनलाइन सपिङ प्लेटफर्ममा डेबिट र क्रेडिट कार्डहरूको प्रयोगलाई प्रोत्साहन दिइरहेका छन्।यो सम्झौतामा दराज नेपालका डिजिटल पेमेन्ट एण्ड पार्टनरसिप प्रमुख अरुण फुयाँल र नेप्सका सीबीओ पविन्द्र राजभण्डारीबीच हस्ताक्षर भएको हो ।दराज नेपालका डिजिटल पेमेन्ट एण्ड पार्टनरसिप प्रमुख अरुण फुयाँलले भने “नेपाली ई–कमर्स इकोसिस्टमलाई नयाँ उचाइमा पुग्न मद्दत गर्न डिजिटल शपिङ प्लेटफर्म प्रयोग गर्दै ग्राहकहरूलाई थप डिजिटल भुक्तानी विधिहरू छनौट गर्न प्रोत्साहित गर्न ल्भ्एक् सँगको हाम्रो साझेदारीप्रति हामी उत्साहित र आशावादी छौं।“  ग्राहकहरूलाई नगदबाट डिजिटल वित्तीय कारोबारमा स्वीच गर्न प्रोत्साहित गर्ने प्रयासमा दराजले विभिन्न बैंकहरू र डिजिटल वालेटहरूसँग सम्बन्ध र भुक्तानी साझेदारी बढाउँदै आएको छ। दराजले धेरै बैंकहरूसँग साझेदारी गरेको छ, जसले ग्राहकहरूलाई तोकिएको बैंक दिनहरूमा ती विशिष्ट बैंकहरू मार्फत भुक्तानी गर्दा विशेष छुटहरू प्राप्त गर्न अनुमति दिनेछ ।ग्राहकहरूले दराज एपमा आफ्नो अर्डर चेक आउट गर्दा र बैंक अफ द डेज डेबिट वा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्ने विकल्प चयन गर्दा दैनिक बैंक छुट भौचरहरू प्रयोग गर्न सक्नेछन्। संकलित भाउचरहरू चेकआउटको समयमा स्वचालित रूपमा लागू हुने दराजले जनाएको छ।

दराजद्वारा हरेक आइतबार आइएमई पे डे सुरु गर्ने घोषणा

काठमाडौँ – दराज अनलाइनले आइएमई पेसँग साझेदारी गरी हरेक आइतबार आइएमई पे डे सुरु हुने घोषणा गरेको छ। यससँगै दराज र आइएमई पे प्रयोगकर्ताले आफ्नो आइएमई पे वालेटमार्फत दराजमा भुक्तानी गर्दा हरेक आइतबार १०% (अधिकतम रु. ३५०) सम्मको अतिरिक्त छुटको मजा लिन सक्नेछन्। साथै, दराजका ग्राहकले आफ्नो आइएमई पे भिसा कार्डमार्फत भुक्तानी गर्दा हरेक आइतबार […]

आईएमई–पे र दराजबीच 'दराज वालेट डे’ सम्बन्धी सम्झौता

काठमाण्डाै - आईएमई पे र दराजबीच सम्झौता भएको छ। सम्झौतामा ‘आईएमई पे’ का तर्फबाट सहायक प्रबन्धक प्रमोदमान सिंह बस्नेत र ‘दराज नेपाल’ का तर्फबाट साझेदारी प्रमुख अरुण फुँयालले हस्ताक्षर गर्नुभएकाे हाे ।  सम्झौता अनुसार, हरेक आइतवार दराज वालेट डे हुनेछ जसमा आईएमई पे मार्फत भुक्तानी गर्दा १० प्रतिशतसम्मको छुटको रिडिम भाैचर पाउने छन्। प्रयोगकर्ताहरुलाई आईएमई पे एप वा आईएमई पे भिसा कार्डको १० प्रतिशत छुट (३५० र ५०० सम्मको) पाइने रिडिम भाैचर दराजको होम पेजमा प्रदान गरिने कम्...

‘नबिल स्मार्टपोस’ सञ्चालन गर्न बैंक र दराज तथा आइमार्कबीच साझेदारी

नबिल बैंकले दराज तथा आइमार्कसँग ‘नबिल स्मार्टपोस’को संचालनका लागि त्रिपक्षीय सम्झौता गरेको छ । जुनसुकै बेला, जुनसुकै ठाउँबाट भुक्तानी दिन एवं स्वीकार गर्न सकिने  नबिल स्मार्टपोसमार्फत बैंकले डिजिटल भुक्तानी थप प्रभावकारी बनाउन सम्झौता भएको जनाएको छ ।सम्झौताअन्तर्गत दराजमार्फत किनमेल गर्ने ग्राहकहरूले अब नबिल स्मार्टपोसभित्र उपलब्ध परिष्कृत स्मार्ट सुविधाहरू मार्फत भुक्तानी गर्न सक्षम हुने बताइएको छ । दराजले चाँडैै नै १०० भन्दा बढी नबिल स्मार्टपोसमार्फत आफ्ना ग्राहकहरूलाई भुक्तान

नबिल, दराज र आइमार्कबीच नबिल स्मार्टपोसका लागि साझेदारी

काठमाडौँ– नबिल बैंकले दराज तथा आइमार्कसँग नबिल स्मार्टपोसको संचालनका लागि त्रिपक्षीय सम्झौता गरेको छ । आधुनिक प्रविधिमा आधारित नबिल स्मार्टपोसद्वारा जुनसुकै बेला, जुनसुकै ठाउँबाट भुक्तानी दिन एवं स्वीकार गर्न सकिन्छ । नबिल स्मार्टपोस मार्फत बैंकले डिजिटल भुक्तानी सार्थक गर्ने सन्दर्भमा एउटा ठूलो कदम अगाडि बढाएको छ । यस सम्झौता अन्तर्गत, दराज मार्फत किनमेल गर्ने ग्राहकहरूले […]

एभरेष्ट बैंक–दराज साझेदारी सम्झौता

काठमाडौं (अस) । एभरेष्ट बैंक र दराज केमु प्रालि (दराज) ले दराजद्वारा आयोजित दराज ११.११ अभियानमा छुट साझेदारीका लागि सम्झौता गरेका छन् । सम्झौतापत्रमा बैंकका सहायक महाप्रबन्धक आशुतोष शर्मा र दराजका प्रबन्ध निर्देशक लिनो अहलरिङले हस्ताक्षर गरे । बैंकले जारी गरेको भिसा डोमेस्टिक डेबिट र क्रेडिट कार्डबाट भुक्तानी गरेर दराज ११.११ अभियानमा दराज प्लेटफर्मबाट खरिद गर्दा ग्राहकलाई छुट दिनेछ । कार्यक्रम ११ नोभेम्बेरमा लाइभ हुनेछ, जहाँ  बैंकले  दराज  एप र वेबसाइटमा एभरेष्ट डेबिट/क्रेडिट कार्ड प्रयोग गरी सामान खरिद गर्नेले १५ प्रतिशतसम्म छुट पाउनेछन् । ग्राहकले क्रेडिट कार्डमा अधिकतम  ३ हजार ५०० र डेबिट कार्डमा ३ हजारसम्म छुट पाउन सक्नेछन्

दराज र नेपाल ओलम्पिक कमिटीको साझेदारी

दराजले नेपाल ओलम्पिक कमिटी (एनओसी) सँग ‘टोकियो २०२० समर ओलम्पिक’ र ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्ने खेलाडीहरुको प्रवद्र्धनका लागि सम्झौता गरेको छ । बुधबार एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र दराजका प्रबन्ध निर्देशक लिनो अलरिङ्गले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । दराज अलीबाबा समूहको एक हिस्सा हो । अलीबाबा समूह अन्तर्राष्ट्रिय ओलम्पिक समिति(आईओसी) को विश्वव्यापी पार्टनर हो । […]

टोकियो समर ओलम्पिक प्रवर्द्धनका लागि दराज र नेपाल ओलम्पिक कमिटीको साझेदारी

काठमाडौं । अनलाइन सपिङ बजार दराजले नेपाल ओलम्पिक कमिटी (एनओसी)सँग ‘टोकियो २०२० समर ओलम्पिक’ र ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्ने खेलाडीहरुको प्रवर्द्धनका लागि सम्झौता गरेको छ । बुधबार एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र दराजका प्रबन्ध निर्देशक लिनोअलरिङ्गले सातदोबाटो स्थित एनओसीको कार्यालयमा सपोर्ट फर अल कमिसनद्वारा आयोजित ओलम्पिक डे २०२१ को विशेष समारोहमा सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । दराज अलिबाबा समूहको एक हिस्सा हो । अलिबाबा समूह अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आईओ