काठमाडौँ – दराज अनलाइनले आइएमई पेसँग साझेदारी गरी हरेक आइतबार आइएमई पे डे सुरु हुने घोषणा गरेको छ। यससँगै दराज र आइएमई पे प्रयोगकर्ताले आफ्नो आइएमई पे वालेटमार्फत दराजमा भुक्तानी गर्दा हरेक आइतबार १०% (अधिकतम रु. ३५०) सम्मको अतिरिक्त छुटको मजा लिन सक्नेछन्। साथै, दराजका ग्राहकले आफ्नो आइएमई पे भिसा कार्डमार्फत भुक्तानी गर्दा हरेक आइतबार […]