धनकुटाको चौबिसेमा पहिरोले ६ जनाको मृत्यु, ६ जना घाइते
जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार दशैंमा पाहुना आएका ३ जनासहित ६ जनाको मृत्यु भएको हो। डिएसपी दिपककुमार रायका अनुसार राती करिब १२ बजेतिर पहिरो गएको थियो।...
दार्चुलामा जिप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ । मालिकार्जुन जात्राबाट गोकुलेस्वरतर्फ गइरहेको म १ ज ३३८ नम्बरको जिप आज बिहान ४ बजे शैल्यशिखर नगरपालिका–५ मा पर्ने सिराडको खोलामा दुर्घटना भएको हो ।दुर्घटनास्थलमा ६ जनाको मृत्यु भएको र अन्य ६ जना घाइते भएका दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज...
एजेन्सी – पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तको कान्धकोट क्षेत्रमा सोमबार एउटा ट्रकले दुईवटा अटो रिक्सालाई ठक्कर दिँदा बालबालिकासहित कम्तीमा छ जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । उक्त प्रान्तको कश्मोर जिल्लाको कान्धकोटको साकी मोर क्षेत्रमा ट्रकले दुईवटा यात्रुवाहक रिक्सालाई ठक्कर दिँदा सो दुर्घटना भएको सो क्षेत्रका उपायुक्त मनव्वर अली मिठानीले सञ्चारमाध्यमलाई बताएका […]
काठमाडौं। बितेको चौबिस घण्टामा चट्याङ, बाढी, पहिरो, अबिरल वर्षाका घटनामा परी ६ जनाको मृत्यु भएको। ती घटनामा ६ जना घाइते भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार चट्याङबाट महोत्तरी र धनुषमा तीनजना, बाढीबाट रौतहटमा एकजना, अबिरल वर्षाबाट प्यूठानमा एकजना र पहिरोबाट हुम्लामा एकजनाको मृत्यु भएको छ। विपद्का घटनाबाट २०७८ वैशाख १ गतेयता ९३ जनाको मृत्यु भइसकेको छ।