गगन भन्छन्- हेर्नुस् हालत ! सरकार पक्षको मान्छे नभेटिने भइसक्यो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारको पक्षमा मान्छे नभेटिने अवस्था बनिसकेको टिप्पणी गरेका छन् । सोमबार सिंहदरबारमा बसेको राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले पछिल्ला ठूला घटनामा गम्भीर बन्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराए । उनले भने, ‘प्रधानमन्त्रीज्यूले कहीँ न कहीँबाट आजको छलफल थाहा पाउनुहुन्छ होला । हेर्नुस् हालत प्रतिपक्षमा बसेको साथीहरू त हुनुभयो […]

सम्बन्धित सामग्री

शेखर–गगन बोलचाल बन्द, महासमिति बैठकको सम्मुखमा गुट विघटनको सँघारमा

कोशी प्रदेशको सरकार बनाउने सन्दर्भमा एउटै समूह भए पनि गगन र विश्वप्रकाशसँग शेखरको लाइन मिलेको थिएन । शेखर आफ्नो समूहका नेता केदार कार्कीलाई मुख्यमन्त्री बनाउन चाहन्थे तर गगन त्यसमा सहमत थिएनन् ।

कोशीमा एमालेसहितको सरकार बनाउन उपयुक्त हुन्छ : गगन थापा

८ असोज, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कोशी प्रदेशमा नेकपा एमालेसँग पनि सहकार्य गरेर जानुपर्ने राय राखेका छन् । केन्द्रीय समितिको बैठकमा बोल्दै महामन्त्री थापाले कोशी प्रदेशमा फरक ढंगले सोच्नुपर्ने बताए । ‘कोशीको अहिलेको संवेदनशीलता हेरेर नेकपा एमाले समेतको सरकार बनाएर जान उपयुक्त हुन्छ । यो मेरो राय हो’, महामन्त्री थापाले भने । […]

सरकार दौडनुपर्ने हो, हिड्न पनि सकेनः गगन थापा

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान सरकारले गति लिन नसकेको बताएका छन्। बुधबार काठमाडौंमा आयोजित कांग्रेस निकट नेपाल वित्तीय संस्था कर्मचारी संघको नवौं राष्ट्रिय महाधिवेशनमा बोल्दै उनले सरकार दौडिन सुरु गरिनसकेको बताए। उनी भन्छन्,‘हाम्रो सरकारसँग दौडिएर पुग्ने सुविधा मात्र छ। तर हाम्रो सरकारले दौडिन सुरु नै गरेन। अझै पनि कहिले तुना बाँधेर बस्छ, कहिले कुर्सी खोज्छ।’

संघ र प्रदेशका सबै सरकार गठबन्धनको : गगन थापा

काठमाडौं, फागुन १७ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केन्द्रदेखि सबै प्रदेशमा नयाँ गठबन्धनको सरकार बन्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले गत पुस १० को गठबन्धन भत्किएकाले र अब संघ तथा प्रदेशका सबै सरकार गत निर्वाचनकै गठबन्धनबाट बन्ने दाबी गरे । केन्द्रदेखि प्रदेशसम्म अब कांग्रेससहितको गठबन्धनबाटै सरकार बन्ने दाबी गर्दै […]

सरकार गठबन्धनकै बन्छ : गगन थापा

विराटनगर : नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सरकार गठबन्धनकै बन्ने दाबी गरेका छन्।विराटनगरमा मंगलबार गुरूराज घिमिरेद्वारा लिखित ‘बाटो बिराएको राजनीति’ पुस्तक विमोचन कार्यक्रममा उनले सरकार गठबन्धनकै हुने तर अहिलेको जस्तो भने हुन नसक्ने तर्क गरे।५ वर्ष सरकार चलाउने भन्दा पनि काम के गर्ने भन्ने विषयमा गठबन्धनका दलहरू स्पष्ट हुनुपर्ने उनको भनाइ थियो। ‘सरकार बनाउँदा स्पष्ट, प्रतिबद्ध र चरित्रवान नेतृत्व हुनुपर्छ‚’ उनले भने।उन

प्रदेश सरकार रहन्छ रहँदैन, अबको ५ वर्षमा थाहा हुन्छ : गगन थापा

काठमाडौं।नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी पाँच वर्षमा प्रदेश सरकार रहने वा नरहने भन्ने विषयको टुंगो लाग्ने बताएका छन्।नेपाली कांग्रेस प्रदेशसभा क्षेत्रिय समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले प्रदेश सरकार सञ्चालनको प्रक्रियामा सफल हुन नसकेको दाबी गरेका छन्।उनले प्रदेश सरकार सञ्चालन गर्ने प्रक्रियामा पाँच वर्षसम्म संघीय सरकार र प्रदेश सरकार स्वयं पनि चुकेको बताएका छन्।

चुनावपछिको सरकार पनि कांग्रेसकै नेतृत्वमा : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कम्युनिष्टले सत्ता चलाउन नसक्ने भएकाले चुनावपछिको सरकार पनि कांग्रेस नेतृत्वको हुने बताएका छन् । नेपाल निजामति कर्मचारी युनियनको ८ औं महाधिवेशनको उद्घाटन गर्दै उनले अब हुने निर्वाचनमा कांग्रेसले बहुमत ल्याउने दाबी गर्दै सरकारको नेतृत्व गर्ने बताएका हुन्। ‘तत्कालीन नेकपाले सरकार चलाउन नसकेपछि कांग्रेस सत्तामा आउनुपरेको हो,’ उनले भने, ‘विधि […]

प्रधानमन्त्रीले चाहेमा मन्त्री बन्न तयार रहेको गगन थापाको भनाई

काठमाडौं, २० साउन । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री गगन कुमार थापाले अहिलेको सरकार संयुक्त सरकार भएकोले यसका आफ्ना सिमा रहेको र अहिलेको सरकार अप्ठ्यारो अवस्थामा आएको पनि स्मरण गराएका छन् । आज (बुधबार) भरतपुर विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै नेता थापाले यस्तो बताएका हुन् । उनले भने,‘यसैपनि यो सरकार अप्ठ्यारो अवस्थामा आएको छ […]

गगन थापाले भने, ‘नयाँ सरकार बनाएर ओलीलाई बिदा गरौं, राष्ट्रपतिलाई महाभियोग लगाऔं

काँग्रेस नेता गगन थापाले राष्ट्रपतिलाई महाभियोग लगाइनुपर्ने बताएका छन् । यस्तै उनले प्रधानमन्त्री केपी ओलीलाई तत्काल नयाँ सरकार बनाएर बिदा गरिनुपर्नेमा जोड दिए ।  ‘विश्वासको मत लिन मन नलागे प्रमले राजीनामा गर्ने अनि राष्ट्रपतिले प्रकृया शुरु गर्ने हो । नेतागण, के राष्ट्रपति र प्रमले थाहा नपाएर यो गरेको हो? जानेर गरेको हो ? गनगन गरेर नबसौं’, थापाले सामाजिक सञ्जालमा भनेका छन्, ‘सुझबुझ पुर्याउँ र यिनले दिएको समय अगावै नयाँ सरकार बनाएर ओलीलाई बिदा गरौं, महाअभियोग लगाएर राष्ट्रपतिलाई बिदा गरौं।&rs...

झाँक्रीको पक्राउपछि गगन थापाको आक्रोश : सरकार  झ्यालखानाको संख्या थप

नेकपा नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेपछि कांग्रेस नेता गगन थापाले आक्रोशित हुँदै सरकारलाई झ्यालखानाको संख्या थप्न चुनौति दिएका छन् । केहिबेर अघि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर थापाले सरकार कर्तव्य...