नेकपाको एकताले जीवनको सबैभन्दा ठूलो सपना पूरा भयो : पद्मरत्न तुलाधर

६ असार, काठमाडौं । स्वतन्त्र वामपन्थी नेता तथा मानवअधिकारकर्मी पद्मरत्न तुलाधरले नेपाल कम्युनिस्ट पार्टीको एकताबाट सबैभन्दा खुसी हुनेमा आफू परेको बताएका छन् । उनले आफ्नो जीवनको सबैभन्दा ठूलो सपना पूरा गरिदिएको भन्दै नेकपाका नेताहरुप्रति खुसी व्यक्त गरेका छन् । ७८ वर्षीय बयोबृद्ध अभियन्ता तुलाधरलाई भेट्न उनकै निवास लैनचौर पुगेका नेकपाका महासचिव विष्णु …