टि२० विश्वकप छनोट सेमिफाइनल : पहिला फिल्डिङ गर्दै नेपाल

मस्कट (हाम्रो खेलकुद) – नेपालले आइसिसी टि२० विश्वकप छनोट ए को पहिलो सेमिफाइनल खेलमा युनाइटेड अरव इमिरेट्स (युएई) विरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–१ मा भएको टसमा युएईका कप्तान अहमद राजाले जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । नेपालले आजको खेलमा टोलीमा एक परिवर्तन गरेको छ । कुशल मल्लको […]

सम्बन्धित सामग्री

टी–२० विश्वकप छनोट सेमिफाइनल : पहिला फिल्डिङ गर्दै नेपाल

आईसीसी टी-२० विश्वकप छनोटको सेमिफाइनलमा खेलमा नेपालले पहिला फिल्डिङ गर्नेभएको छ । ओमानस्थित अल अमेरत क्रिकेट मैदानमा नेपालले टस हारेर पहिले फिल्डिङ गर्ने मौका पाएको हो । यूएईले टस जितेर पहिला व्याटिङ गर्ने निर्णय गरेको छ ।