“निर्वाचनको मिति तोकेपछि संसद् स्वतः विघटन हुन्छ, काम चलाउ संसद्को परिकल्पना कतै गरिएको छैन”

काठमाडौं, २३ साउन । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले निर्वाचन र संसद् सँगै जान नसक्ने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै वरिष्ठ अधिवक्ता त्रिपाठीले भने, “निर्वाचनको मिति तोकेपछि सरकार स्वतः कामचलाउ हुन्छ, संसद् पनि स्वतः विघटन हुन्छ । काम चलाउ संसद्को परिकल्पना संसारमा कतै पनि […]

सम्बन्धित सामग्री

क्याप्टेन उप्रेतीको ‘भूस्वर्गका परिकल्पना सुदूरपश्चिम नेपाल’ पुस्तकमाथि विमर्श

क्याप्टेन बेद उप्रेतीले हालै प्रकाशनमा ल्याएको ‘दुर्गम विस्मयलोक÷भूस्वर्गको परिकल्पना सुदूरपश्चिम नेपाल’ पुस्तकमाथि उनको गृहनगर धनगढीमा विमर्श गरिएको छ ।  गत २६ फागुनमा काठमाडौँमा लोकार्पण गरिएको यो पुस्तकमा सुदूरपश्चिमका पर्यटकीय स्थल र...

सेनाविहीन राज्यको परिकल्पना गर्नु दुर्भाग्य: राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले सेनाविहीन राज्यको परिकल्पना गर्नु दुर्भाग्य भएको बताएको छ।...

अहिलेको व्यवस्थाले राष्ट्रिय सहमतिको सरकारको परिकल्पना गर्दैनः  प्रदीप पौडेल

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले अहिलेको व्यवस्थाले राष्ट्रिय सहमतिको सरकारको परिकल्पना नगरेको बताएका छन् ।

परिकल्पना

परिकल्पना विभिन्न स्तरका हुनसक्छन्। व्यक्तिगत जीवनका सुखसयलदेखि संसार बदल्नेसम्मका हुनसक्छन्। त्यो छनोट गर्ने काम पनि स्वयं व्यक्तिकै हो। परिकल्पना महान नै हुनुपर्छ भन्ने चाहिं छैन। यति हो कि परिकल्पना व्यक्ति वा समाजका लागि हानिकारक वा खराब चाहिं हुनुहुँदैन।

विकल्पसहित आगामी सरकारको परिकल्पना

काठमाडौं, मंसिर १८ । गत मंसिर ४ मा भएको प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनको मत परिणामले विकल्पसहितको आगामी सरकारको परिकल्पना गरेको छ । एकातिर दुई ठूला दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनाउँदा सबैभन्दा सहज देखिन्छ भने अर्काेतिर सत्ता गठबन्धन दलहरूले सरकार बनाउन सक्नेछन् । वर्तमान सत्ता गठबन्धन वा प्रतिपक्षी गठबन्धनको सरकार […]

प्रतिनिधिसभाको रिक्तताको परिकल्पना संविधानमा छैन : गुरुङ

नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले संविधानले प्रतिनिधिसभाको रिक्तताको परिकल्पना नगरेको बताउनुभएको छ । काठमाडौँमा आयोजित एक कार्यक्रममा उहाँले समयमै निर्वाचन सम्पन्न भएर प्रतिनिधिसभालाई निरन्तरताको अवस्थामा लैजानुपर्ने आवश्यकत्ता रहेको बताउनुभयो । महासचिव गुरुङले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा समयमै, स्वतन्त्र र निष्पक्ष ढङ्गले हुनुपर्नेमा जोड दिनुभयो । अस्थिरता, अराजकता र मुलुकको राष्ट्रिय अस्मितामाथिका …

मेरो डिजिटल नेपाल, मेरो परिकल्पना प्रतियोगिताको ग्राण्ड फिनाले शुक्रबार हुँदै

मेरो डिजिटल नेपाल, मेरो परिकल्पना प्रतियोगिताको ग्राण्ड फिनाले शुक्रबार आयोजना हुने भएको छ । साउन २९ गते शुक्रबार सोल्टी होटेल काठमाडौंमा पुरस्कार वितरण कार्यक्रम अर्थात ग्राण्ड फिनाले हुने भएको हो ।   गत असार १ गतेदेखि असार ३१ गतेसम्म चलेको प्रतियोगितामा निवन्ध, कविता, लेख, चित्र, वक्तृत्व, भिडियो एनिमेशन मार्फत ३५० बढीको परिकल्पना आएको थियो ।  ३५० बढी परिकल्पनाबाट...

आधुनिक सेनाको परिकल्पना सार्थक हुने विश्वास छ : प्रधानसेनापति

प्रधानसेनापति पूर्णचन्द्र थापाले आधुनिक सेनाको परिकल्पना सार्थक हुने विश्वास व्यक्त गरेका छन् । रक्षा मन्त्रालयको आर्थिक वर्ष २०७७/७८ को तेस्रो चौमासिक र वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको आजको बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन् ।थापाले सेनाको भिजन २०२०–३० लाई रक्षा र अर्थमन्त्रालय तथा राष्ट्रिय योजना आयोगले समेत अपनत्व लिइसकेकाले उक्त मार्गचित्र कार्यान्वयन भएसँगै आधुनिक सेनाको परिकल्पना सार्थक हुने बताए । उनले भने, ‘सेनाको तीन जोड एक कमाण्ड अ