धनकुटाको छथर जोरपाटी गाउँपालिकास्थित चित्रे गाउँका कृषक जगतबहादुर काफ्ले यति बेला चिन्तित छन् । तरकारी खेतीका अगुवा किसान काफ्लेको मुख्य आम्दानीको स्रोत आलु उत्पादन हो । तर, यस वर्ष देखा परेको छिर्के रोगका कारण काफ्ले मात्र नभएर त्यस क्षेत्रका कृषकको चिन्ता बढाएको छ ।