अवैध फार्मेसी बन्द गर्न नगरपालिकाको अल्टिमेट

दोधारा चाँदनी– कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाले अवैधरूपमा सञ्चालनमा रहेका फार्मेसीलाई बन्द गर्न एक साताको अल्टिमेटम दिएको छ । नगरपालिकाले बजार अनुगमनको क्रममा अधिकांश फार्मेसी दर्ता बिना नै सञ्चालनमा रहेको पाइएपछि एक साताको समय दिएको हो ।  नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त मिश्रले अनुगमनका क्रममा अवैध फार्मेसी सञ्चालनमा रहेको पाइएको बताए । ‘हामीले एक साताभित्र नगरपालिकामा […]

सम्बन्धित सामग्री

धुलिखेलमा ५० कटेका नागरिकहरुको असामान्य मुटुको गति परीक्षण

काभ्रे । धुलिखेल अस्पताल, काठमाडौँ विश्वविद्यालय फार्मेसी विभाग र धुलिखेल नगरपालिकाको संयुक्त आयोजनामा धुलिखेल नगरपालिकाको वडा नम्वर ४, ५ ६ र ७ मा ५० वर्ष उमेर कटेका नागरिकहरुलाई निशुल्क असामान्य मुटुको गति परीक्षण गरिएको छ । उमेर अनुसार मुटुको धड्कनमा आउन सक्ने परिवर्तनलाई समयमै परीक्षण गरिएको अवस्थामा त्यसबाट उत्पन्न हुने सक्ने पक्षघात रोक्न सकिन्छ । […]

बालकोटमा शुभ बिहानी पोलिक्लिनिक एन्ड फार्मेसी

भक्तपुर । भक्तपुरको सुर्यबिनायक नगरपालिका २ बाल कोट चोकमा शुभ बिहानी  पोलिक्लिनिक एन्ड फार्मेसी सञ्चालनमा आएको छ । बिहानी बचत तथा ऋण सहकारीले सञ्चालनमा ल्याएको पोलिक्लिनिकको सुर्यबिनायक नगरपालिका प्रमुख वासुदेव थापाले उद्घाटन गर्नुभयो । कार्यक्रममा बोल्दै प्रमुख वासुदेव थापाले निर्वाचित भए यताको साँढे चार वर्ष पत्रकार,जनसमुदाय ,राजनीतिक दल लगायत सरोकारवाला सबैको सहयोगले नगरपालिकाको विकासमा उल्लेखनीय […]

चाँगुनारायणमा नगरपालिकाको अनुगमन : औषधी पसल बन्द

चाँगुनारायण नगरपालिकाले केही दिन आफ्नो क्षेत्रमा रहको विभिन्न पसल तथा होटलहरुको अनुगमन गरको छ ।  शुक्रबार २ नगर उपप्रमुख वीणा बाँस्तोलाको नेतृत्वको टोलीले नगरपालिकाको वडा नम्बर ५,६ र ७ बजार अनुगमन गरको हो । सो क्रममा केही औषधी पसलहरूमा फार्मेसीको प्रमाणपत्र पाएको एक व्यक्ति हुने बिक्री गर्न अरु नै बस्ने गरेको पाइएको नगरपालिकाकी अधिकृत निला घिमिरेले जानकारी दिएकी छिन् । उनको अनुसार चाँगुनारायण ७ मा रहको सार्थक फार्मेसी र वडा नम्बर ५ मा रहेको खरिपाटी फार्मेसीमा सम्बन्धित व्यक्ति मात्रै ब