वेब सिरिज ‘आलु जस्तो लभ’ बन्दै, काठमाडौंका विभिन्न ठाउँमा छायांकन शुरु

काठमाडौं : वेब सिरिज ‘आलु जस्तो लभ’को आज शुभ मुहूर्त गरिएको छ। एक कार्यक्रमका बीच फिल्म निर्माता र चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष राजकुमार राईले दीप प्रज्वलन गरी ‘आलु जस्तो लभ’को शुभ मुहूर्त गरेका हुन्। देव धिमालको लेखन तथा निर्देशनमा बन्न लागेको वेब सिरिजको काठमाडौंका विभिन्न ठाउँमा छायांकन भइरहेको छ।…