इलाम । इलाममा मनपरी यातायात भाडादर असुल गर्न थालेपछि यात्रुहरु मर्कामा परेका छन् । मेची राजमार्ग आसपासका रुटमा चल्ने सवारी साधनको भाडादर दुईदेखि तीन गुणा बढी लिने गरेको गुनासो बारम्बार आइरहेको छ । जिल्ला स्तरिय यातायात व्यवस्थापन समितिले भाडादर निर्धारण गरेपनि कार्यान्वयन हुन सकेको छैन । तेलको मुल्य बृद्धि र नीजि सवारी साधनले यात्रु ओसारेकाले […]