युक्रेनमा रहेका नागरिक उद्धार गर्दै भारत, के गर्दैछ नेपाल ?

रुसले युक्रेनका दुई प्रान्तलाई स्वतन्त्र घोषित गरेसँगै तनाव बढेको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले मंगलबार युक्रेनमा सेना पठाउन निर्देशन दिएका छन् । सो क्षेत्रमा संकट बढेसँगै भारतले आफ्ना नागरिकहरुलाई उद्धार गर्नका लागि उद्धार उडान सञ्चालन गर्ने भएको छ । युक्रेन र त्यसको सीमावर्ती क्षेत्रमा २० हजार बढी भारतीय बसोबास गर्ने भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । आज राति २५६ भारतीय छात्र युक्रेनबाट फर्किने बताइएको छ । भारतले थप उद्धार उडानहरु सञ्चालन गर्ने तयारी गरेको छ ।यता नेपाल

सम्बन्धित सामग्री

उद्धार उडानमा कुनै बन्देज गरिएको छैन : प्राधिकरण

काठमाण्डौं, साउन २८ । नेपाल नागरिक उड्डयन प्राधिकरणले उद्धार उडानका लागि कुनै बन्देज नगरिएको जनाएको छ । प्राधिकरणले केही दिनअघि सुरक्षाका लागि भन्दै उडानमा कडाइ गरेको थियो । प्राधिकरणको यो निर्णयको आलोचना हुँदै आएको छ । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले मनसुन अवधिका लागि अपरेसन आवरभित्र मात्रै उडान गर्नेगरी निर्णय भएको र मौसम अनुकूल उद्धार उडानमा […]

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आपत्कालीन उद्धार अभ्यास

अङ्ग्रेजी नयाँ वर्ष पारेर आगामी पुस १७ गतेदेखि सञ्चालनमा ल्याउन लागिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आपत्कालीन उद्धार अभ्यास गरिएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले आज विमानस्थलमा विमानस्थल सञ्चालन ल्याउनुअघिको कार्यअन्तर्गतको आपत्कालीन उद्धार अभ्यास गरेको हो । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी, स्वास्थ्यकर्मीलगायत गरी छ सय जना उद्धार अभ्यासमा सहभागी भएको पोखरा […]

अफगानिस्तानबाट थप ३२ नेपालीको उद्धार

अफगानिस्तानबाट उद्धार भइ शनिबार थप ३२ जना नेपाली नागरिक स्वदेश फर्किएका छन्। यससँगै हालसम्म अफगानिस्तानबाट उद्धार भइ नेपाल फर्कनेको संख्या ९४० पुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ।  शनिबार स्वदेश फर्किएका नेपाली नागरिकहरु...

अलपत्र पर्यटकको उद्धार गर्न गृहमन्त्रीको निर्देशन

गृहमन्त्री बालकृष्ण खाँणले लगातारको वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारण अलपत्र परेका विदेशी नागरिक/पर्यटकलाई उद्धार गर्न निर्देशन दिएका छन् । गृहमन्त्री खाँणले विपद्का कारण ठाउँठाउँमा फसेका विदेशी नागरिकको यथाशक्य छिटो उद्धार गर्न आज बिहान नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेनालाई निर्देशन दिएका हुन् ।“लगातारको वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेको नागरिकको खोज, उद्धार, पुनःस्थापना तथा राहत वितरणमा निरन्तर लागिरहनुभएको छ, अब नेपाल भ्रमणमा आएका अन्य म

अफगानिस्तानबाट हालसम्म ६५४ नेपालीको उद्धार

अफगानिस्तानको पछिल्लो विषम राजनीतिक परिस्थितिपछि नेपाल सरकारले त्यहाँबाट हालसम्म ६५४ नेपालीको उद्धार गरेको छ । अफगानिस्तानबाट उद्धार भएका थप नेपाली नागरिक नेपाल फर्कने प्रक्रिया जारी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।     उद्धारका क्रममा पछिल्लो पटक आइतबार राति फ्लाई दुबईको उडानबाट ३९, सोमबार टर्किस एयरबाट सात तथा कतार एयरको उडानबाट १०४ गरी जम्मा १४९ जना स्वदेश फर्किएका छन् । मन्त्रालयका अनुसार हालसम्म कूल ६५४ नेपाली नागरिक अफगानिस्तानबाट उद्धार भई काठमाडौँ आइपुगेका छन्।     नेपाली ...

काबुलबाट थप नेपालीको उद्धार, ७२ जना आइपुगे काठमाडौं

अफगानिस्ताको काबुलबाट थप नेपालीको उद्धार गरिएको छ। कतार एयरवेजको विमानबाट थप ७२ जना नेपाल आइपुगेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

भारतीय नागरिक बोकेर नेपाल एअरलाइन्सको जहाज साउदी अरेविया जाँदै

काठमाण्डाै – नेपालमा रहेका भारतीय नागरिकलाई उद्धार गरेर साउदी अरेविया लैजान आज पनि दुई वटा उडान हुँदैछन् । आज नेपाल एअरलाइन्सले साउदीको रियाद र दमामको लागि दुई वटा उडान गरेर भारतीय नागरिक लैजान लागेको हो । यसअघि हिजो हिमालय एअरलाइन्सले तीनवटा र नेपाल एअरलाइन्सले दुई गरी पाँच वटा उडानमार्फत भारतीयलाई साउदी लगिएको थियो । निषेधाज्ञा अघि नै नेपाल आएर अड्किएका भारतीयलाई साउदी लैजान नेपाल नागरिक उड्डयन प्राधिकरणले १० वटा चार्टड उडानको अनुमति दिएको छ । आजै दिल्ली–काठमाण्डौ एउटा चार्टड उडान ह...

निषेधाज्ञामा चार्टड र उद्धार उडान नरोकिने

काठमाडौं। सरकारले सोमबार रातीदेखि लागू हुने गरेर आन्तरिक उडान राकेको छ। यस्तै, यही वैशाख २३ गतेदेखि अन्तर्राष्ट्रिय उडान पनि रोक्ने निर्णय सरकारले गरिसकेको छ। यद्यपी, निषेधाज्ञामा चार्टड तथा उद्धार उडान भने नरोकिने भएको हो। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले उद्धार र चार्टड उडान नरोकिने बताएको हो। यसैगरी, यस अवधिमा सातामा दुई दिन भारत उडान हुनेछ।

निषेधाज्ञामा चार्टड र उद्धार उडान नरोकिने

काठमाडौं। सरकारले सोमबार रातीदेखि लागू हुने गरेर आन्तरिक उडान राकेको छ। यस्तै, यही वैशाख २३ गतेदेखि अन्तर्राष्ट्रिय उडान पनि रोक्ने निर्णय सरकारले गरिसकेको छ। यद्यपी, निषेधाज्ञामा चार्टड तथा उद्धार उडान भने नरोकिने भएको हो। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले उद्धार र चार्टड उडान नरोकिने बताएको हो। यसैगरी, यस अवधिमा सातामा दुई दिन भारत उडान हुनेछ।