बाजुरा घटनाबारे मानवअधिकार आयोगद्वारा अनुसन्धान सुरु

काठमाडौं । बाजुरामा निर्वाचनको दिन मंसिर ४ गते दुई जना व्यक्तिको मृत्युबारे राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान सुरु गरेको छ । घटनाको बारेमा स्थलगत छानबिन तथा अनुसन्धान गर्न आयोगका उपसचिवको नेतृत्वमा केन्द्रीय कार्यालयका अधिकृत सम्मिलित एक टोली जिल्लातर्फ खटाइएको आयोगले जनाएको हो । टोलीलाई आवश्यक सहयोग गर्न आयोगले आग्रह गरेको छ । स्थानीय प्रशासन, सुरक्षा […]