बागलुङमा झडप हुँदा २ जना घाइते : मतगणना प्रभावित

बागलुङ : ढोरपाटन नगरपालिकामा झडप हुँदा मतगणना प्रभावित बनेको छ। मत गणनाको विषयमा दुई पक्ष बीच झडप हुँदा मतगणना प्रभावित बनेको हो। झडपमा दुई जना घाइते भएका छन्। जस मध्ये एकको अवस्था गम्भीर छ।झडपमा ढोरपाटन नगरपालिका- २६ वर्षीय भीमबहादुर विक र वडा- १ का ४० वर्षीय खुमबहादुर विक घाइते भएका छन्। घाइते भिम बहादुरको अवस्था गम्भीर छ।उनलाई हेलिकप्टरमार्फत पोखराको मणिपाल अस्पतालमा रिफर गरिएको इलाका प्रहरी कार्यालय बुर्तीवाङका प्रमुख राजेशकुमार शर्मा अधिकारीले जानकारी दिए।उनका अनुसार शुक्रबार राति १२ बजे दु

सम्बन्धित सामग्री

बारामा मेलाका विषयमा विवाद हुँदा झडप, २ जना घाइते

५ मंसिर, बारा । बाराको पचरौतामा मेला आयोजनाको विषयमा विवाद भएर दुई पक्षबीच झडप हुँदा प्रहरीले हवाइफायर गरेको छ । पचरौता नगरपालिका-७ बेनौलीमा झण्डा मेला गर्ने विषयमा सोमबार राति भएको छलफलमा दुई पक्षबीच विवाद सुरु भई ढुंगा हानाहान भएको थियो । अवस्था सामान्य बनाउन आठ राउन्ड हवाई फायर गरेको बाराका प्रहरी प्रमुख एसपी सुरेशप्रसाद काफ्लेले […]

इन्द्रचोकमा चिनियाँ नागरिकबीच झडप, २ जना घाइते

काठमाडौँ- काठमाडौँको इन्द्रचोकमा चिनियाँ नागरिकबीच झडप भएको छ । आइतबार बिहान साढे ११ बजे तीन जना चिनियाँ नागरिकबीच एक आपसमा झडप भएको हो । विवाद बढ्दै जाँदा ३७ वर्षे फङ चुङयुनले धारिलो हतियार प्रहार गरी दुई जनालाई घाइते बनाएका छन् । फङ चुङयुनले हतियार प्रहार गरेपछि घाइते भएका ली चुवान र गान साउसिङलाई उपचारका लागि […]

दार्चुलामा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच झगडा हुँदा २ जना घाइते

दार्चुला । दार्चुलामा सत्ता गठबन्धनका कार्यकर्ता र नेकपा एमालेका कार्यकर्ताहरुबीच झडप हुँदा दुई जना घाइते भएका छन् । आइतबार दिउँसो जिल्लाको नौगाड गाउँपालिका–६ खेडामा प्रचारप्रसारमा खटिएका बाम लोकतान्त्रिक गठबन्धनका कार्यकर्ता र एमाले कायर्कर्ताबीच दोहोरो झडप भएको हो । झडपमा गठबन्धनका तर्फका नौगाड गाउँपालिका– ६ का ३५ वर्षीय जयभानसिंह धामी र एमाले तर्फका नौगाड गाउँपालिका– ५ […] The post दार्चुलामा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच झगडा हुँदा २ जना घाइते appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

दार्चुलामा सत्ता गठबन्धन र एमालेका कार्यकर्ताबीच झडप, २ जना घाइते

दार्चुला – दार्चुलामा सत्ता गठबन्धनका कार्यकर्ता र नेकपा एमालेका कार्यकर्ताबीच झडप हुँदा दुई जना घाइते भएका छन् । नौगाड गाउँपालिका–६ खेडमा प्रचारप्रसारमा खटिएका सत्ता गठबन्धन दलका र नौगाडको जामिरमा आम सभा गरिरहेकाे एमालेका कायर्कर्ताबीच झडप भएको हो ।  झडपमा परि नौगाड ६ का गठबन्धनका कार्यकर्ता ३५ वर्षीय जयभानसिंह धामी र नौगाड ५ का एमाले कार्यकर्ता २४ वर्षीय निरे ठगुन्ना घाइते भएका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभयाे । ठगुन्नालाई सामान्य चोट लागेको र धामीला...

चुनाव प्रसारको क्रममा झडप हुँदा दार्चुलामा २ जना घाइते

२७ कात्तिक, दार्चुला । दार्चुलाको नौगाड गाउँपालिकामा चुनावी प्रचारप्रसारको क्रममा झडप भएको छ । झडपमा परी दुई जना घाइते भएका छन् । नौगाड गाउँपालिका ६ खेडमा प्रचारप्रसारमा खटिएको सत्ता गठबन्धन र नौगाडको जामिरमा आमसभामा गइरहेका एमाले कार्यकर्ता बीच झडप भएको हो । झडपमा परी गठबन्धनका कार्यकर्ता नौगाड ६ का ३५ वर्षीय जयभानसिंह धामी र नौगाड […]

ढोरपाटनमा मतगणनाबारे विवाद हुँदा झडप, २ जना घाइते

३१ वैशाख, बागलुङ । बागलुङको ढोरपाटन नगरपालिकामा मतगणना स्थलमा राख्ने प्रतिनिधिको विषयमा विवाद हुँदा सत्तारुढ गठबन्धन र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ । झडपमा दुई जना घाइते भएका छन् र एक जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइते भएका ढोरपाटन नगरपालिका-९ का भीमबहादुर विकलाई उपचारको लागि हेलिकप्टरमार्फत मणिपाल शिक्षण अस्पताल पोखरा लगिएको जिल्ला […]

एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा २ जना घाइते

काठमाडौं । सिन्धुपाल्चोकमा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा २ जना घाइते भएका छन् । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–३ पाचोकस्थित इसुङमा झडप हुँदा एक जना गम्भीर घाइते भएका हुन् । घाइतेहरुको उपचारका लागि नगर अस्पताल मेलम्ची लगिएको छ । बुधबार राति स्थानीय खेञ्जो तामाङको घरमा ढुंगा हानेको निहुँमा झडप भएको प्रहरीले जनाएकाे छ । […]

जग्गाको विषयमा विवाद, झडपका क्रममा दुई घाइते

धनुषाको बटेश्वरमा झडप हुँदा २ जना घाइते भएका छन् । बटेश्वर गाउँपालिका वडा नम्बर ३ मा रहेको जग्गाको विषयलाई लिएर दुई पक्षबीच झडप भएको प्रहरीले जनाएको छ । गाउँपालिकाले नाप नक्सा गर्दा १९ धूर जग्गाको नक्सा कटाएको पाइएपछि रासलाल र सहदेव दासको परिवारबीच विवाद हुँदै आएको थियो । विवाद उग्र बनेर सोमबार झडप हुन पुगेको हो । सो झडपमा श्यामसुन्दर दास र रामनारयण दास घाइते भएको बटेश्वर प्रहरी चौकीले जनाएको छ । श्यामसुन्दरको टाउकोमा चोट लागेको छ भने रामनारायणको कन्चटमा चोट लागेको बटेश्वर प्रहरीले जना