काठमाडौँ । मधेसी आयोगले विभिन्न राजनीतिक दलहरूलाई नागरिकता विहीनहरूका समस्या समाधानको लागि बनाइएको नागरिकता सम्बन्धी विधेयक २०७९ प्रमाणीकरणको लागि आवश्यक प्रक्रिया अगाडि बढाउन पत्र पठाएको छ ।
नागरिकताविहीन सङ्घर्ष समितिका पदाधिकारीहरूले आयोगमा पुगेर आयोगका