मंसिर ४ पछि ओलीको नेतृत्वमा सरकार बन्छ : एमाले नेता पौडल

काठमाडौँ– नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडलले आगामी निर्वाचनपछि एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार बन्ने दावी गरेका छन । बिहीबार ललितपुरमा आयोजित एमाले जिल्ला स्तरिय प्रशिक्षण भेलामा बोल्दै पौडेलले आगामी निर्वाचनमा देशभरी एमालेले चूनाव जित्ने र ओलीको नेतृत्वमा सरकार बन्ने दावी गरेका हुन । एमाले सवैभन्दा बलियो राष्ट्रिय शक्ति भएका कारण सवै दल मिलेर गठबन्धन […]

सम्बन्धित सामग्री

पराजित भए पनि मतदातालाई धन्यवाद दिँदै एमाले नेता ज्ञवाली

२२ मंसिर, गुल्मी । नेकपा एमाले उपमहासचिव प्रदीप ज्ञवाली निर्वाचनमा पराजित भए पनि मतदातालाई धन्यवाद दिन गाउँगाउँमा पुगेका छन् । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गुल्मी–१ मा नेपाली कांग्रेसका चन्द्र भण्डारीसँग १५ सय मतान्तरले ज्ञवाली पराजित भएका थिए । ज्ञवालीको धन्यवाद कार्यक्रम जिल्लामा एक सातासम्म सञ्चालन हुने नेकपा एमाले गुल्मीका […]

एमाले नेता गोकुल बाँस्कोटाको घरमा शंकास्पद वस्तु फेला

बाँस्कोटा मंसिर ४ मा भएको चुनावमा गठबन्धनका उम्मेदवारलाई पराजित गरेर काभ्रे २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए।...

मेरो प्रतिस्पर्धी कोही पनि छैन : शेरबहादुर तामाङ

आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट चुनावी प्रतिस्पर्धामा छन्, एमाले नेता शेरबहादुर तामाङ । कांग्रेसका मोहन बहादुर बस्नेतसँग मुख्य प्रतिस्र्धामा रहेका उनीसँग रातोपाटीले गरेको चुनावी कुराकानीको सम्पादित अंशःजनताको घरदैलोमा पुग्नु भएको छ । जनताले तपाईंसँग कस्तो अपेक्षा राखेका छन् ?–हामीसँग राष्ट्रिय मुद्दा धेरै छन् । जनताको अपेक्षा भने स्थानीय तहको विकास निर्माणसँग जोडिएको छ । संविधानतः संघीय सांसदले नीति निर्माण गर्ने हो । तर स्थानीय विकाससँग पनि जोडिएका ह

काठमाडौँ- ५ मा घरदैलाेमा व्यस्त एमाले नेता ईश्वर पाेखरेल

काठमाडाैँ- नेकपा एमालेले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ५ मा चुनावी प्रचारप्रसारलाई तीव्र पारेको छ। पार्टीले आसन्न मंसिर ४ को निर्वाचनका लागि आफ्ना पार्टीबाट उम्मेदवारी दिएकाहरूलाई बहुमतले जताउन आग्रह गर्दै चुनावी प्रचारप्रसारलाई तीव्र पारेको हो। काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल स्वयं उपस्थित भइ घरदैलो अभियानलाई तीव्र […]

भीम रावलले पत्रकार सम्मेलन गर्दै

एमाले नेता भीम रावलले पत्रकार सम्मेलन गर्ने भएका छन् । पार्टीले आफुलाई उम्मेदवार नबनाएपछि उठेका जिज्ञासा सम्बोधन गर्न रावलले बिहीबार दिउँसो १ बजे पत्रकार सम्मेलन गर्न लागेको बताए । ‘आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा मेरो नाम अछाम जिल्ला, प्रतिनिधि सभा, निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गतका नेकपा (एमाले) का वडा, पालिका र निर्वाचन क्षेत्र समन्वय कमिटी तथा अछाम जिल्ला कमिटी र सुदूरपश्चिम प्रदेश कमिटीबाट सर्वसम्मतिले एकमात्र उम्मेदवारको रुपमा सिफारिश भएको तर केन्द्रबाट हटाई सिफारिश नै नभ

एमाले नेता प्रभु शाहले दर्ता गराए स्वतन्त्र उम्मेदवारी

काठमाडौं । नेकपा एमालेका नेता प्रभु शाहले रौतहट ३ बाट बागी उम्मेदवारी दर्ता गराउनुभएकाे छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि शाहले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएकाे हाे । एमालेले टिकट दिए पनि उहाँले रौतहट ३ बाट बागी उम्मेदवारी दिनुभएकाे हाे । उहाँले आफूसँगै पार्टी प्रवेश गरेका अन्य नेताहरूलाई एमालेले टिकट नदिएको […]

भीम रावलको टिकट खोसियो, माओवादीबाट आएका बोहोराले पाए अछाम–१ मा टिकट

काठमाडौँ – एमाले नेता भीम रावलले आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा चुनावमा टिकट नपाउने भएका छन्। अछाम १ बाट अघिल्लोपटक चुनाव जितेका रावललाई यसपटक एमालेले कुनै पनि क्षेत्रबाट टिकट नदिने निर्णय गरेको हो। अध्यक्ष केपी शर्मा ओलीले सुरदुरपश्चिम प्रदेशको संघ र प्रदेशतर्फको टिकट फाइन गरे पनि रावलको नाम कुनै पनि क्षेत्रका नतोकिएको एमाले स्रोतले […]

एमाले नेता पाण्डेलाई मातृशाेक

काठमाडाैँ – नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष सुरेन्द्र पाण्डेलाई मातृशाेक परेकाे छ । चितवन घर भएका पाण्डेकी  ८७ वर्षीया आमा मनमाया पाण्डेको बिहीबार बिहान करिब चार बजे निधन भएकाे उनले सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन् । मंसिर ४ गते हुने प्रतिनिधिसभाकाे निर्वाचनमा चितवन १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्न नाम दर्ता गराएका उनी चुनावी अभियानमै व्यस्त […]

कांग्रेसका नेता यादव र पूर्वमन्त्री साह एमाले प्रवेश गर्दै

जनकपुरधाम : नेपाली कांग्रेसका नेता सन्तोष कुमार यादव र पूर्वमन्त्री अरविन्द साह नेकपा एमाले प्रवेश गने भएका छन्। सोमबार यादव र साहलाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउने कार्यक्रम रहेको एमाले नेता शम्भु साहले जानकारी दिए।यादवको धनुषा क्षेत्र नम्बर ४ (ख) बाट प्रदेश सभाका लागि टिकट पक्का भइसकेको उनले बताए। उनले कांग्रेसमा असन्तुष्टि जनाएका छन्। मंसिर ४ गते हुने आसन्न निर्वाचनमा प्रदेश सभातर्फ निर्वाचन क्षेत्र नम्बर ४ को ‘ख’ बाट नेकपा एमालेको उमेदवार हुने