मेरो प्रतिस्पर्धी कोही पनि छैन : शेरबहादुर तामाङ

आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट चुनावी प्रतिस्पर्धामा छन्, एमाले नेता शेरबहादुर तामाङ । कांग्रेसका मोहन बहादुर बस्नेतसँग मुख्य प्रतिस्र्धामा रहेका उनीसँग रातोपाटीले गरेको चुनावी कुराकानीको सम्पादित अंशःजनताको घरदैलोमा पुग्नु भएको छ । जनताले तपाईंसँग कस्तो अपेक्षा राखेका छन् ?–हामीसँग राष्ट्रिय मुद्दा धेरै छन् । जनताको अपेक्षा भने स्थानीय तहको विकास निर्माणसँग जोडिएको छ । संविधानतः संघीय सांसदले नीति निर्माण गर्ने हो । तर स्थानीय विकाससँग पनि जोडिएका ह

सम्बन्धित सामग्री

मोहनबहादुर बस्नेत मात्र मेरा प्रतिस्पर्धी होइनन्ः शेरबहादुर तामाङ

काठमाडौं, ११ कात्तिक । नेकपा एमालेका नेता एवं सिन्धुपाल्चोक २ का उम्मेदवार शेरबहादुर तामाङले आफ्नो प्रतिस्पर्धा एक जना व्यक्तिसँग मात्र नभएको बताएका छन् । ‘मेरो क्षेत्रको चुनावी प्रतिस्पर्धामा ११ जना साथीहरु छन्, मोहनबहादुर बस्नेत मात्र होइन । उहाँ पार्टीगत रुपमा माथिल्लो तहमा सम्भावना भएको व्यक्तित्व हो । तर अहिले सिन्धुपाल्चोक १ छाडेर मसँग प्रतिस्पर्धा गर्न […]

सिन्धुपाल्चोक-२ मा पशुपतिशमशेरलार्इ पराजित गर्दै शेरबहादुर तामाङ विजयी

२३ मंसिर, काठमाडौं । सिन्धुपाल्चोक क्षेत्र नं. २ मा वामपन्थीका उम्मेदवार एमाले नेता शेरबहादुर तामाङ विजयी भएका छन् । तामाङले राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणालाई पराजित गर्दै विजयी भएका हुन् । तामाङले ३८ हजार ४०१ मत ल्याए । उनका प्रतिस्पर्धी राणाले ३० हजार ३६९ मत ल्याएका छन् ।

पशुपतिशमशेर पराजित, शेरबहादुरले जिते

चौतारा । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा एमालेका शेरबहादुर तामाङ विजयी भएका छन् । उनी ३८४०१ मतसहित विजयी भएका हुन् । उनका प्रतिस्पर्धी पशुपतिशमशेर...

सिन्धुपाल्चोकमा ‘बाबु साहेब’ बलिया कि शेरबहादुर ?

१ मंसिर, बाँसखर्क (सिन्धुपाल्चोक) । नेपाली कांग्रेसले गतसाता काठमाडौंमा पत्रकार सम्मेलन गरेर लोकतान्त्रिक गठबन्धनका उम्मेदवार पशुपति शमसेर जबराको जित सुनिश्चित रहेको घोषणा गरिरहेका बेला सिन्धुपाल्चोकको हेलम्बुमा राणाका प्रतिस्पर्धी शेरबहादुर तामाङ आफू २० हजार मतान्तरमा जित्ने दावी गर्दै थिए । सत्तारुढ राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमसेर जबरालाई जिताउन कांग्रेसले आफ्नै सबै शक्ति …

‘बाबुसाहेब’लाई हारको हृयाट्रिक चखाइन्छः शेरबहादुर तामाङ

२७ कात्तिक, हेलम्बु (सिन्धुपाल्चोक) । राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिसमशेर जबराका प्रतिस्पर्धी शेरबहादुर तामाङलाई खोज्दै अनलाइनखबरकर्मी उत्तरी सिन्धुपाल्चोक पुग्दा उनी हेलम्बु गाउँपालिकाको शेराबेंसीमा भेटिए । राणासँग चौथो पटक चुनावी प्रतिस्पर्धामा उत्रिएका एमालेका युवा नेता तामाङले राणा आफूसँग तेस्रो पटक हारको नजिक रहेको दाबी गरे । तामाङले भने- ०५६ सालमा राणा र म चुनावी …