बैतडीको सिगास ७ मा रहेको दलित बस्ती जोखिममा परेको छ । वर्षाको समय आउनु अगावै दलित बस्तीका नागरिक डर र त्रासमा बस्न बाध्य भएका छन् । सिगास गाउँपालिका-७ मा रहेको...पूरा पढ्नुहोस् »
बाजुरा जिल्लाको स्वामिकार्तिक गाउँपालिका– १ मा रहेको मुक्तिकोट दलित बस्तीमा गाँस, बास र कपासको चरम अभाव देखिएको छ । यहाँ पिउनलाई खानेपानीसमेत छैन । करिब ३८० घरपरिवार रहेको यो दलित बस्ती पहिरोको जोखिममा छ । गत वर्ष असोजमा आएको अविरल वर्षाका कारण बस्तीको तल र माथिबाट पहिरो गएपछि यस्तो समस्या देखिएको हो ।
सोरु गाउँपालिकास्थित रावलबाडा गाउँका ३५ दलित परिवारका घर पहिरोको उच्च जोखिममा छन् । कर्णाली नदीले बर्षेनि गाउँको तलबाट कटान गर्दै लगेपछि जमिन भासिँदै जाँदा माथि रहेका ३५ परिवारका घरसहित खेतीयोग्य जमिन जोखिममा परेका छन् ।
कर्णाली प्रदेशको आठ जिल्लाका जोखिममा परेका बस्तीमा एकीकृत बस्ती निर्माण सुरु हुने भएको छ । कर्णाली प्रदेशको जाजकोटको जुनिचाँदे गाउँपालिका–७ मा ४०, बारेकोट गाउँपालिका–४, ५ मा ६० घर निर्माण हुन लागेका हुन् ।यस्तै कालिकोट नरहरिनाथ–४ डाँडासुन्दरखामा ८०, रास्कोट गाउँपालिका–७ मा १०० घर निर्माण हुने छन् । मुगुमा खत्याड गाउँपालिका–२ गाडेखोलामा दलित बस्ती विकास कार्यक्रमअन्तर्गत १८ घर, खत्याड–८ मै एकीकृत बस्तीअन्तर्गत २३ घर निर्माण गर्न लागिएको छ । हुम्लाको चङ्खेली गाउ
हुम्ला ताँजकोट गाउँपालिका–४, उतिसेनीस्थित सार्की टोलको दलित बस्ती विस्थापित भएको छ। गाउँमुनी बग्ने खोलाको कटानपछि गाउँ पहिरोको उच्च जोखिममा परेकाले उक्त बस्ती विस्थापित भएको हो।
धादिङ - सदरमुकाम रहेको नीलकण्ठ नगरपालिका वडा नं. १०, कुमाइ ज्यामरुङ र नयाँ गाउँबीचको डाँडामा गएको पहिरोका कारण २५ घर परिवार जोखिममा परेका छन् ।
केही दिनदेखिको वर्षाका कारण धादिङबेसी आरुघाट सडकमा पर्ने नीलकण्ठ नगरपालिका वडा नं-१०, घुम्तीमा रहेको ढल थुनिएर स्थानीयको घरमा पानी पसेपछि जोखि...
बैतडी : वर्षौदेखिको पहिरोले डिलाशैनी गाउँपालिका–६ सौनगाउँ दलित बस्ती जोखिममा परेको छ। २०३९ सालदेखि सुरु भएको पहिरो वर्सेनि अहिलेसम्म नरोकिएपछि दलित बस्ती चपेटामा परेको हो।
सौनगाउँमा वर्षाका साथै हिउँद याममा पनि सुक्खा पहिरो खस्ने गरेको स्थानीय शिवराम लुहारले बताए। वर्षातको समयमा पहिरो खस्ने र हिउँदमा समेत जम...
बाजुराको हलिया दलित बस्ती पहिलाको जोखिममा, राहातका सहयोग गर्न आग्रहबाजुराको हलिया दलित बस्ती पहिलाको जोखिममा, राहातका सहयोग गर्न आग्रह गगन अयडीबाजुरा २ भदौ बाजुराको सदरमुकाम मार्तडीसंगै जोडिएको बडिमालिका नगरपालिका–९ उखाडीका...पूरा पढ्नुहोस् »