काठमाडौं, ३१ भदौ । प्रहरीले सुनजस्तो धातु देखाई ठगी गर्ने गिरोहलाई पक्राउ गरेको छ । प्रहरीले उनीहरुलाई बालाजु एरियाबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा काभ्रे तिमाल–१ घर भएका विशुराम थपलिया, दोलखा विगु–५ घर भएका भिमशेन विक, काठमाडौं लाजिम्पाट बस्ने निरज महर्जन र सप्तरी इनरुवाका–८ का दीलिप कुमार चौधरी रहेका छन् । उनीहरुको साथबाट प्रहरीले […]