बीबीसीः अमेरिकाको लास भेगसको एउटा सांगीतिक कार्यक्रममा बन्दुकधारीले गोली चलाउँदा कम्तीमा २० जनाको मृत्यु भएको छ भने एक सय भन्दा बढी घाइते भएका छन्।
प्रहरीले बन्दुकधारी एक जना स्थानीयवासी रहेको बताएपनि उसको नाम खुलाएको छैन। आक्रमणकारीलाई प्रहरीले गोली हानेर मारेका छन्।
बन्दुकधारीसँगै रहेकी भनिएकी उसकी केटी साथीको प्रहरीले खोजी