गृहमन्त्री खाणविरुद्ध राप्रपाका बोहोरा जितनजिक

रुपन्देही ३ मा कांग्रेस नेता तथा  गृहमन्त्री बालकृष्ण खाणलाई पराजित गर्दै राप्रपाका दीपक बोहरा जितनजिक पुगेका छन्।  बोहोरा २६ सय ४२ मताले अघि छन्। निर्वाचन कार्यालयले भने यसको आधिकारिक घोषणा गर्न बाँकी...

सम्बन्धित सामग्री

गृहमन्त्री खाण र राप्रपाका बोहराबीच को अगाडि ?

काठमाडौं, मंसिर ९ । नेपाली कांग्रेसका नेता एवम् गृहमन्त्री बालकृष्ण खाण ३६६ मतले पछाडि परेका छन् । शुक्रबार बिहानको पछिल्लो परिणामअनुसार राप्रपाका दीपक बोहराले गृहमन्त्री खाणलाई पछाडि पारेका हुन् । राप्रपाका बोहराले २५३५९ मतसहित अग्रता लिएका छन् । गृहमन्त्री खाणले २४९९३ मतसहित पच्छाइरहेका छन् । रुपन्देही-३ मा खाण र बोहराबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।

जुम्लाबाट प्रतिनिधिसभामा राप्रपाका ज्ञानेन्द्र शाही निर्वाचित

८ मंसिर, जुम्ला । जुम्लाबाट प्रतिनिधिसभामा राप्रपाका ज्ञानेन्द्र शाही ज्ञानबहादुर शाही फराकिलो मतले निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृतका अनुसार राप्रपाका ज्ञानबहादुर शाहीले २२८१९ मत पाए भने नेकपा माओवादी केन्द्रकी गोमा गौतम कुँवरले ११ हजार ९५९ मत पाइन् । त्यस्तै नेकपा एमालेका उम्मेदवार रतननाथ योगीले ६५२८ मत पाए । जितपछि ज्ञानेन्द्रले आफूलाई जुम्ली जनताले […]

नवलपरासी– २ मा राप्रपाका प्रधानको अग्रता

नवलपरासी । पश्चिम नवलपरासीको क्षेत्र नं २ मा राप्रपाका उपाध्यष ध्रुवबहादुर प्रधान अगाडि रहेका छन् । भने नेपाली कांग्रेसका उम्मेदवार देवेन्द्रराज कँडेल दोस्रो स्थानमा छन् । दुई हजार सात सय ५० मत गन्दा राप्रपाका प्रधान एक हजार तीन सय ८९ मत र कँडेलले पाँच सय २७ मत प्राप्त गरेका छन् ।

जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाहीको अग्रता

जुम्लामा प्रतिनिधिसभा सदस्यमा राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाहीले सुरुआती अग्रता लिनुभएको छ । सात सय मतगणना हुँदा राप्रपाका ज्ञानेन्द्र शाहीले चार सय ४२, नेकपा(माओवादी केन्द्र)मा गोमा गौतम कुँवर एक सय ६०, नेकपा(एमाले)का रतननाथ योगी ३५ र नेमकिपाका डिल्ली काफ्ले १९ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौमतले जानकारी दिनुभयो । प्रदेशसभा र सामानुपातिकतर्फको पनि एकसाथ […]

झापामा राप्रपाका ३ उम्मेदवारलाई एमालेको समर्थन

२७ असोज, काठमाडौं । नेकपा एमालेले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा राप्रपाका ३ उम्मेदवारलाई समर्थन गरेको छ । राप्रपाका जिल्ला अध्यक्ष दीपक कार्कीले बिहीबार एक विज्ञप्ति जारी गरी झापामा एमाले राप्रपा तालमेल भएको भन्दै राप्रपाका प्रतिनिधिसभामा एक जना र प्रदेशसभामा दुई जना उम्मेदवारलाई समर्थन गरेको जानकारी दिएका हुन् । उनका अनुसार झापा–३ मा […]

यी हुन् राप्रपाका समानुपातिक उम्मेदवार

राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष बुद्धिमान तामाङ प्रतिनिधिसभातर्फ समानुपातिक उम्मेदवार बनेका छन् । राप्रपाले आदिवासी जनजाति (आज)तर्फ पहिलो नम्बरमा तामाङको नाम राखेको छ ।आजको महिलातर्फ विना र खस-आर्यको पुरुषतर्फ पहिलो नम्बरमा पशुपति शम्शेर राणाको नाम छ ।राप्रपाका समानुपातिक उम्मेदवार

ओलीको गृहनगरमा राप्रपाका थापा विजयी

झापा,जेठ ६ । झापाको दमक नगरपालिकामा राप्रपाका राम थापा विजयी भएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह नगरमा राप्रपाका थापा विजयी भएका हुन् । थापाले १७ हजार ५२५ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी एमालेकी गीताकुमारी पौडेल अधिकारीले १६ हजार ९६६ मत प्राप्त गरेकी छिन् । उपमेयरतर्फ भने कांग्रेसकी रेगीना भट्टराईले १७ हजार […]

राप्रपाका नेता गणेश शेरचनको निधन

काठमाडौं, फागुन २२ । राप्रपाका नेता गणेश शेरचनको निधन भएको छ । मृगौलासम्बन्धी रोगबाट पीडित उनको उपचारको क्रममा धापासीस्थित ग्राण्डी अस्पतालमा आइतबार बिहान निधन भएको हो तत्कालीन राप्रपा नेपालका महामन्त्रीसमेत रहेका शेरचनको निधनबाट नेपालको राष्ट्रवादी आन्दोलनलाई ठूलो क्षति पुगेको राप्रपाले जनाएको छ । राजाको प्रत्यक्ष शासनकालमा क्षेत्रीय प्रशासकसमेत समेत रहेका शेरचनको निधनबाट राप्रपाका अध्यक्ष राजेन्द्र […]

राप्रपाका नेता गणेश शेरचनको निधन

राप्रपाका नेता गणेश शेरचनको निधन भएको छ । मृगौलासम्बन्धी रोगबाट पीडित उनको उपचारको क्रममा धापासीस्थित ग्राण्डी अस्पतालमा आइतबार बिहान निधन भएको राप्रपाका केन्द्रीय सदस्य जनकराज पाठकले जानकारी दिए । तत्कालीन राप्रपा नेपालका महामन्त्रीसमेत रहेका उनको निधनबाट राप्रपा र नेपालको राष्ट्रवादी आन्दोलनलाई ठूलो क्षति पुगेको राप्रपाले जनाएको छ ।

यी हुन् राप्रपाका मनोनित पदाधिकारी (नामावलीसहित)

काठमाडौं, १६ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पदाधिकारी मनोनयन गरेका छन् । उनले आज २ उपाध्यक्ष, २ महामन्त्री, ७ सहमहामन्त्री, ४ प्रवक्ता, ६ सहायक महामन्त्री र ३ सहायक प्रवक्ता मनोनयन गरेका हुन् । मनोनित भएकामा धैरैजसो राप्रपाका पूर्व अध्यक्षहरु पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी निकट छन् । केही राप्रपाका पूर्व […]