फ्लाई दुबईको उडानमा छैन समस्या, कन्ट्री म्यानेजरलगायतमाथिको कारबाही कहिले हुन्छ फिर्ता ?

काठमाडौं । विनाप्रमाण गलत सूचना फैलाएको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाई दुबईका कन्ट्री म्यानेजरसहित २ जनालाई हिजो कारवाही ग¥यो । प्राधिकरणले उनीहरुलाई त्रिभुवन विमानस्थल प्रवेशमा रोक लगाएको हो । फ्लाई दुबईका अन्य कर्मचारीहरुले भने काम गरिरहेका छन् । कारबाहीमा परेका दुई अधिकारीले पनि विमानस्थल बाहिरबाट काम गरिरहेका छन् । तर फ्लाई दुबईको उडान के […]

सम्बन्धित सामग्री

चितवनका पूर्वसभापति विकास कोइरालाको कारबाही फिर्ता गर्न देउवा सकारात्मक

काठमाडौं, २६ कार्तिक । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस चितवनका पूर्वसभापति विकास कोइरालाको कारबाही फिर्ता गर्न माग गर्दै ज्ञापनपत्र पेश गरेपछि पार्टी सभापतिसमेत रहेका देउवाले निर्वाचन जिताएपछि कारबाही फिर्ता गर्ने आश्वासन दिए। लोकतान्त्रिक–वाम गठबन्धन चितवनले आज (शनिबार) चितवनको भरतपुरमा योजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले  भने,“चुनाव जिताएकै भोलिपल्ट कारबाही फिर्ता गर्छु ।” […]

विवेकशील साझामा मिलन पाण्डेको कारबाही फिर्ता हुने !

११ जेठ, काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पदबाट राजीनामा दिंदै संयोजक मिलन पाण्डेलगायतलाई गरिएको कारबाही फिर्ता गर्न आग्रह गरेका छन् । आफूले प्रस्तुत गरेको ‘विचारभन्दा माथि देश’ दस्तावेजका कारण विवाद भई कारबाही गरिएका व्यक्तिको कारबाही फिर्ता गरिदिन मिश्रले पार्टी केन्द्रीय कार्यसम्पादन समिति र केन्द्रीय समितिलाई अनुरोध गरेका छन् । मिश्रले आफ्ना कमजोरी […]

कञ्चन र सुदर्शनको कारबाही फिर्ता गर्न विप्लवमाथि महासंघको दबाब

काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टीको जनवर्गीय संगठन अखिल नेपाल किसान महासंघले सचिवालय सदस्यहरू धर्मेन्द्र बास्तोला ‘कञ्चन’ र हेमन्तप्रकाश ओली ‘सुदर्शन’ माथिको कारबाही फिर्ता गर्न महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लाई दबाब दिएको छ ।  आइतबार प्रेस विज्ञप्ति जारी गर्दै महासंघले दुई नेतामाथिको कारबाही फिर्ता लिएर पार्टीलाई एक ढिक्का बनाउनसमेत आह्वान गरेको छ ।  महासंघले पार्टीमा विवाद सिर्जना […]

बागी उम्मेदवारी फिर्ता नलिएका बिमल भन्छन्, ‘कारबाही मलाई हैन देउवालाई गर्नुपर्छ’

पोखराः सत्ता गठबन्धनको शुक्रबार बिहानको बैठकले सहमति विपरीत स्थानीय तहमा उम्मेदवारी दिएकालाई फिर्ता लिन निर्देशन दियो। उम्मेदवारी फिर्ता नगरे सम्बन्धित दलले कारबाही गर्ने गठबन्धनमा सहमति भयो। पार्टीले कारबाही गर्ने चेतावनी दिँदा समेत पोखराबाट स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता विमल कार्कीले भने आफ्नो उम्मेदवारी फिर्ता गरेनन्। पोखरा महानगरपालिकामा गठबन्धनको विरोध…

नेकपा सचिवालय सदस्य बास्तोला र ओलीमाथिको कारबाही फिर्ता गर्न माग

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)ले पार्टीका दुई नेतामाथि गरिएको कारबाही फिर्ता लिन माग गरेका छन् । क्रान्तिकारीले बिहीबार विज्ञप्ति जारी गर्दै विप्लवले कारबाही गरिएका पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला र  हेमन्त प्रकाश ओलीमाथिको कारबाही फिर्ता लिन आग्रह गरेको हो ।क्रान्तिकारकिा महासचिव मिलन राई, सचिव विरेन्द्र शाह र कोषाध्यक्ष रुपमा बुढा मगरले जारी गरेको विज्ञप्तिमा यसअघि अध्यक्ष प्रकाश शाहीले कमिटीमा स

खेलाडीमाथि गरिएको कारबाही फिर्ता गर्न माग

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) का केही केन्द्रीय सदस्यले राष्ट्रिय टोलीका चार सदस्यीय खेलाडीमाथि गरिएको कारबाही फिर्ता गर्नुपर्ने माग गरेका छन् । क्यानका केन्द्रीय कार्यसमितिका सदस्य छुम्बी लामा, ऋषिराम गौतम, अमितवीर पाण्डे, करण महतारा, मोहम्मद दाउत अन्सारी र सञ्जयराज सिंहले आज पत्रकार सम्मेलन गर्दै खेलाडीमाथि गरिएको कारबाही फिर्ता गर्नुपर्ने माग गरेका हुन् । क्यानको […]

खेलाडीमाथिको कारबाही फिर्ता गर्न क्यानभित्रकै ६ सदस्यको माग

काठमाडौं : नेपाल क्रिकेट संघ क्यानले खेलाडीमाथि गरेको कारबाहीलाई लिएर क्यानभित्रकै असन्तुष्ट पक्षले कार्वाहि फिर्ता लिन माग गरेको छ। बुधबार पत्रकार सम्मेलन गर्दै क्यानका असन्तुष्ट ६ केन्द्रीय पधाधिकारीहरु (अमित वीर पाण्डे, ऋषि राम गौतम, मोहमद्द दवाडी, करन महतरा, सञ्जय राज सिंह र छुम्बि लामा) ले क्यानले खेलाडीमाथि गरेको कारबाही नियोजित भएको भन्दै फिर्ता लिन माग गरे।साथै उनीहरुले क्यानले बहुमतको बलमा खेलाडीमाथि कारबाही गरिएको भन्दै भर्त्सनासमेत गरे। असन्तुन्ष्टिबारे बोल्दै सदस्य छुम्बी लामाले भने

प्रदेश सरकारबाट फिर्ता नहुनेलाई कारबाही हुन्छ : अध्यक्ष थापा

धनगढी । नेपाल कम्युनिस्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्ण थापाले प्रदेश सरकारबाट फिर्ता नहुने आफ्ना मन्त्रीलाई पार्टीले कारबाही गर्ने बताएका छन्। पार्टीले सरकारबाट निक्लने एक महिनाअगाडि गरेको निर्णय नमान्ने मन्त्रीलाई कारबाही गरिने उनले बताए । एमालेको प्रदेश कमिटी बैठकले गत चैत १५ गते सरकारबाट बाहिरिने निर्णय गरेको दुई महिनासम्म पनि सरकारबाट नबाहिरिएकालाई पार्टीले कारबाही […]

एमालेका चार नेतामाथि गरिएको कारबाही फिर्ता लिने स्थायी कमिटीको निर्णय

काठमाडौँ । नेकपा एमालेले चार नेतामाथि गरेको कारबाही फिर्ता लिएको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथि गरिएको कारबाही फिर्ता लिने निर्णय गरेको हो । पार्टी एकतालाई ध्यानमा राखेर यो निर्णय लिइएको स्थायी कमिटी एक सदस्यले जानकारी दिए।

चार नेतामाथि गरिएको कारबाही फिर्ता लिने एमालेको निर्णय

३० वैशाख, काठमाडौं । नेकपा एमालेले चार नेतामाथि गरेको कारबाही फिर्ता लिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथि गरिएको कारबाही फिर्ता लिने निर्णय गरेको हो । पार्टी एकतालाई ध्यानमा राखेर यो निर्णय लिइएको स्थायी कमिटी सदस्य विष्णु रिमालले जानकारी दिएका छन् । पुनस्र्थापित एमालेका अध्यक्ष […]