११ जेठ, काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पदबाट राजीनामा दिंदै संयोजक मिलन पाण्डेलगायतलाई गरिएको कारबाही फिर्ता गर्न आग्रह गरेका छन् । आफूले प्रस्तुत गरेको ‘विचारभन्दा माथि देश’ दस्तावेजका कारण विवाद भई कारबाही गरिएका व्यक्तिको कारबाही फिर्ता गरिदिन मिश्रले पार्टी केन्द्रीय कार्यसम्पादन समिति र केन्द्रीय समितिलाई अनुरोध गरेका छन् । मिश्रले आफ्ना कमजोरी […]