यी हुन् एमालेका ३४ समानुपातिक सांसद

काठमाडौँ – नेकपा एमालेले समानुपातिक प्रणालीतर्फ पाएको ३४ सिटमा सांसद चयन गरेको छ। शनिबार बसेको सचिवालय बैठकले १२ पुरुष र २२ महिला गरी ३४ जनाको नाम चयन गरेको हो। पार्टीले नाम चयन गरेर निर्वाचन आयोगमा बुझाएको समानुपातिक सांसदको सूचीमा परेका नेता ईश्वर बहादुर रिजालले देश सञ्चारलाई जानकारी दिए। यी हुन् एमालेले चयन गरेका सांसदहरुः आदिवासी […]

सम्बन्धित सामग्री

यी हुन् प्रतिनिधिसभाका ११० समानुपातिक सांसद (सूचीसहित)

निर्वाचन आयोगले समानुपातिकतर्फका ११० सांसदलाई निर्वाचित भएको घोषणा गरेको छ । थ्रेस होल्ड कटाएका ७ दलले पठाएको समानुपातिक सूचीका आधारमा आयोगले निर्वाचित भएको घोषणा गरेको हो । आयोगका अनुसार प्रतिनिधिसभामा एमालेका सबैभन्दा धेरै ३४ समानुपातिक सांसद छन् । यस्तै कांग्रेसले ३२ सिट भाग पाउँदा माओवादी केन्द्रले १४, राप्रपाले ७, राष्ट्रिय स्वतन्त्र पार्टीले १३ सिट प्रतिनिधिसभामा समानुपातिकबाट प्रातिनिधित्व पाएको आयोगले जनाएको छ  । यस्तै जसपा र जनमत पार्टीले ५–५ सिटसहित समानुपातिक

यी हुन् गण्डकीबाट छानिएका २४ समानुपातिक सांसद (सूचीसहित)

पोखरा । गण्डकी प्रदेशसभामा विभिन्न राजनीतिक दलले समानुपातिक सांसदको टुंगो लगाएका छन् । ६० सदस्यीय गण्डकी प्रदेशसभा अन्तर्गत प्रत्यक्षतर्फ ३६ जना निर्वाचित भएकोमा बाँकी २४ जना सांसद टुंगो लागेका हुन् । थ्रेस होल्ड कटाएर सिट प्राप्त गरेका गण्डकीका ४ राजनीतिक दलहरुले निर्वाचन आयोगमा आफ्ना सदस्यहरुको सूची बुझाएका हुन् । तीमध्ये एमालेका १०, कांग्रेसका ९, माओवादी […] The post यी हुन् गण्डकीबाट छानिएका २४ समानुपातिक सांसद (सूचीसहित) appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

एमालेका समानुपातिक सांसद : परिवारवाददेखि विवादास्पद सम्मलाई अवसर

नेकपा एमालेले प्रतिनिधिसभा र प्रदेश सभाका समानुपातिक तर्फ निर्वाचित हुने ३४ सांसद छनोट गरेर निर्वाचन आयोगलाई बुझाएको छ । तर, एमालेले समानुपातिकमा रोजेका कतिपय व्यक्तिहरु नेताका आफन्त र विवादास्पद समेतलाई अवसर दिलाएको भन्दै नेता कार्यकर्तामा असन्तुष्टि छाएको छ । शनिबार एमालेले प्रतिनिधि सभातर्फ निर्वाचित हुने समानुपातिक सांसदका लागि निर्वाचन आयोगलाई बुझाएका नामहरूमा एमाले उापध्यक्ष समेत रहेका रामबहादुर थापा ‘बादल’ की श्रीमती नैनकला थापादेखि महासचिव शंकर पोखरेलकी बहिनी मेनकाकुमारी

यी हुन् एमालेका ३४ प्रतिनिधिसभाका समानुपातिक सांसद

नेकपा (एमाले)ले प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फका सांसदको नाम टुङ्गो लगाएको छ । आज ललितपुरस्थित पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले प्रतिनिधिसभाका ३४ र सातवटै प्रदेशसभाका ९१ सांसदको टुङ्गो लगाएको छ । एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङका अनुसार प्रतिनिधिसभातर्फ ३४ जनामा महिला २२ र पुरुष १२ जना रहेका छन् । उहाँका अनुसार आदिवासी जनजातितर्फ देवीप्रसाद भट्टचन, […]

यी हुन् एमालेका ३४ प्रतिनिधिसभाका समानुपातिक सांसद

नेकपा (एमाले)ले प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फका सांसदको नाम टुङ्गो लगाएको छ । ललितपुरस्थित पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले प्रतिनिधिसभाका ३४ र सातवटै प्रदेशसभाका ९१ सांसदको टुङ्गो लगाएको छ । एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङका अनुसार प्रतिनिधिसभातर्फ ३४ जनामा महिला २२ र पुरुष १२ जना रहेका छन् । उहाँका अनुसार आदिवासी जनजातितर्फ देवीप्रसाद भट्टचन, हेमराज …

यी हुन् एमालेका ३४ प्रतिनिधिसभाका समानुपातिक सांसद

नेकपा (एमाले) ले प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फका सांसदको नाम टुङ्गो लगाएको छ।

एमालेले आज समानुपातिक सांसद टुंग्याउने

काठमाडौं– नेकपा एमालेले सातै प्रदेश र प्रतिनिधिसभामा आफ्नो पार्टीले पाएको समानुपातिक सांसदको टुंगो लगाउन आज सचिवालय बैठक बोलाएको छ । समानुपातिकतर्फ पाएको मतका आधारमा प्रतितिनिसभामा एमालेका ३४ सांसद निर्वाचित हुने छन्। त्यसैगरी मधेस प्रदेशबाहेक चार प्रदेशमा एमाले पहिलो भएको छ भने अरु दुई प्रदेशमा कांग्रेससँग बराबरी सिट ल्याएको छ। एमालेले सबै क्लस्टर मिलाएर निर्वाचन आयोगले […]

बलात्कार आरोपी मुगुका सांसद बानियाँ प्रहरीको फरार सूचिमा

जुम्ला- बलात्कार आरोपित नेकपा एमालेका समानुपातिक सांसद मोहन बानियाँ प्रहरीको फरार सूचिमा रहेका छन् । जुम्लाकी एक महिलालाई बलात्कार गरेको आरोप लागेका मुगुका बानियाँ नेकपा एमाले समानुपातिक सांसद प्रहरीको फरार सूचिमा रहेका हुन् । माघ १९ गते नेपालगञ्जको एक होटेलमा बलात्कार गरेको भन्दै सांसद बानियाँविरुद्ध जुम्लाकी एक पीडित महिलाले माघ २४ गते जिल्ला प्रहरी कार्यालय […]

मोरङका १० मध्ये तीन प्रदेश सांसदले रोजे एकीकृत समाजवादी

प्रदेशसभामा एमालेका प्रत्यक्ष र समानुपातिक १० सांसद थिए । त्यसमध्ये मोरङ क्षेत्र नं. १ (ख) प्रत्यक्ष निर्वाचित सांसद उपेन्द्र घिमिरे, समानुपातिक सांसद कृष्णकुमारी राई र साबित्रा रेग्मीले सनाखत गर्दै एकीकृत समाजवादी पार्टी रोजेका हुन् ।

समानुपातिक सांसद हटाउन सक्ने अधिकार ओलीलाई

७ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई समानुपातिक सांसद हटाउन सक्ने अधिकार दिइएको छ । आफू निकट केन्द्रीय सदस्यहरुको बालुवाटार बैठकले समानुपातिक सांसद हटाउन सक्ने अधिकार दलका नेता ओलीलाई दिइएको हो । अध्यक्षलाई …