थारु परिकार ‘ढीक्री’ पस्कने वरघर

राजधानीको भीडभाड छलेर कीर्तिपुर पुग्दा अलिक खुला र केही शान्त वातवरण अनुभूत हुन्छ, बसपार्कबाट अलिक अगाडि बढेपछि पाँगा जाने बाटो नपुग्दै एउटा टीनको छानो, इँट्टाले बनाएको पर्खाल, पर्खालभरी हातले बनाएका थारु हस्तकलाका सामग्रीहरुले सजाइएको एउटा घर देखिन्छ ।

सम्बन्धित सामग्री

आम्दानीको माध्यम बन्दै थारु खान्की

कैलालीकी जोशीपुर गाउँपालिका–६ सिमरीकी नरिता चौधरी बिहानैदेखि थारु परिकार बनाउन व्यस्त देखिन्छिन् । घोंगी, गंगटा, लोकल कुखुरा, बंगुर र मुसालगायतका विभिन्न खान्की बनाउन उनलाई भ्याइनभ्याई छ । घरमा विवाह वा ब्रतबन्ध भएर यसरी थारु परिकार बनाउन लागेकी भने होइनन् ।

साझा बन्दै माघी पर्व

वीरगन्जका युवा सागर गुरुङ आफ्ना बालसखा अभिषेक नेपालीसँगै सोमबार वीरगन्जको आदर्शनगरमा आयोजित खिचडी (माघी) महोत्सवको खानाको स्टलमा घोङ्गीको परिकारको मज्जा लिइरहेका थिए । ‘बर्षभरि प्रतिक्षा गरेपछि हामीले सहर बजारमा यसरी माघीकै दिन थारु परिकार चाख्न पाइने हो,’ गुरुङले भने, ‘हामीलाई वर्षभरि माघी महोत्सवको प्रतिक्षा हुन्छ ।’

थारु परिकारले पाहुनाको स्वागत

राँझा (बाँके), ३० कात्तिक । ग्रामीण क्षेत्रमा सञ्चालित सामुदायिक घरवास (होमस्टे) को थारु परिकार र आतिथ्यताले पाहुना लोभिने गरेका छन् । बाँकेको बैजनाथ–१ स्थित गाभर भ्याली सामुदायिक होमस्टे, च्यामा होमस्टे र राप्ती सोनारी–८ स्थित नयाँगाउँ होमस्टेमा पुग्ने पाहुनालाई थारु परिकार र संस्कारले स्वागत गर्ने गरिएको छ । थारु संस्कृतिसँगै परिकारहरू ढिक्री, गँगटा, घुँगी, माछालगायत परिकारले […]

थारु वस्तीमा माघीसँगै नयाँ वर्ष स्वागतको चटारो

धनगढी । पश्चिम नेपालकाे तराईका थारु बस्तीमा माघी पर्वकाे राैनक छ । १ माघलाई यहाँ माघी पर्वका रुपमा मनाइन्छ । माघी आउन एक दिन मात्र बाँकी रहँदा पश्चिम नेपालका कैलाली, कञ्चनपुर, बर्दिया लगायतका जिल्लाका थारु बस्तीमा जाँड, ढिक्री, रोटीलगायत थारु परिकार बनाउन थालिएकाे छ । माघीमा मघौटा, धमार झुम्रा नाचमा पनि रमाइन्छ । घरबाहिर रहेका […] The post थारु वस्तीमा माघीसँगै नयाँ वर्ष स्वागतको चटारो appeared first on राजधानी राष्ट्रिय दैनिक.

थारु वस्तीमा माघीसँगै नयाँ वर्ष स्वागतको चटारो

पश्चिम नेपालको तराईका थारु बस्तीमा माघी पर्वको रौनक छ ।  १ माघलाई यहाँ माघी पर्वका रुपमा मनाइन्छ । माघी आउन एक दिन मात्र बाँकी रहँदा पश्चिम नेपालका कैलाली, कञ्चनपुर, बर्दिया लगायतका जिल्लाका थारु बस्तीमा  जाँड, ढिक्री, रोटीलगायत थारु परिकार बनाउन थालिएको छ । माघीमा मघौटा, धमार झुम्रा नाचमा पनि रमाइन्छ ।घरबाहिर रहेका सदस्यहरु पनि माघी मनाउन आइसकेका छन् । थारु समुदायमा माघीसँगै नयाँ वर्ष पनि सुरु हुने गर्छ । १ माघदेखि थारु संवत् २६४४ सुरु हुँदैछ । कैलालीको धनगढी उपमहानगरपालिका(३ का

भादा गाउँमा जिब्रोमै झुण्डिने थारु परिकार (भिडियो)

लोकल कुखुराको मासु, माछा, घोंगी र सिजन अनुसारका अरु परिकार । थारु समुदायका मौलिक संस्कृति झल्काउने नाचगान । कैलालीको भादा गाउँमा रहेको थारु होमस्टेमा यस्तै परिकार चाख्न र नाचगानको रमाइलो गर्न पर्यटकहरु पुग्ने गर्छन् । थारु समुदायको मात्रै वस्ती रहेको भादा गाउँमा २०६७ सालमा होमस्टे सुरु भएको हो । होमस्टेले थारु समुदाय...