२ माघ, काठमाडौं । अमेरिकाको नवनिर्वाचित राष्ट्रपति जो बाइडनले कोरोना भाइरस (कोभिड–१९) बाट समस्यामा परेको अर्थतन्त्रमा सुधारको लागि १९ खर्ब डलरको राहत प्याकेज सार्वजनिक गरेका छन् । आगामी साताबाट राष्ट्रपतिको रुपमा पदभार ग्रहण गर्न गइरहेका बाइडनले महत्वपूर्ण मानिएको राहत कार्यक्रम सार्वजनिक गरेका हुन् । अमेरिकाको संसद्ले यदि यो प्याकेज पारित गरे १० खर्ब डलर अमेरिकी नागरिकहरुलाई […]