सीजी नेटको ल्यायो सुपर भ्यालु प्लान, ९२५ रूपैयाँमै अब १५० एमबीपीएस गतीको इन्टरनेट

इन्टरनेट सेवा प्रदायक संस्था सीजी नेटले सुपर भ्यालु प्लान ल्याएको छ । कम्पनीले यसअघि भएका प्याकेजलाई परिमार्जन गर्दै सुपर भ्यालु प्लान अन्तर्गत तीनवटा प्याकेज ल्याएको हो ।  यसअन्तर्गत ७५ एमबीपीएसको स्प्रिन्टर प्याकेज, १५० एमबीपीएसको पपुलर प्याकेज र ३०० एमबीपीएसको रकस्टार प्याकेज रहेका छन् ।  ७५ एमबीपीएसको स्प्रिन्टर प्याकेजको मूल्य ६८०, १५० एमबीपीएसको पपुलर...

सम्बन्धित सामग्री

कावासोती र रत्ननगरमा पनि उपलब्ध भयो सीजी नेट

नवलपरासीको कावासोती र चितवनको रत्ननगरमा पनि सीजी नेट उपलब्ध भएको छ । सीजी नेटले कावासोती र रत्ननगरमा आफ्नो सेवा विस्तार गरेको हो ।  सीजी नेटले केही समय अगाडि हेटौँडा, नवलपुर, बुटवल र भैरहवाबाट सेवा सुरू गर्दै काठमाडौं उपत्यका बाहिर सेवा दिन थालेको थियो ।  सीजी नेटले मासिक ९९९ रूपैयाँमा १२० एमबीपीएस स्पीडको इन्टरनेटसहित सेवा दिन सुरू गरेको थियो । त्यसपछि नेपाली इन्टरनेट...

हेटौंडा, भैरहवा, नवलपुर र बुटवलमा पनि अब सीजी नेट

काठमाडौं उपत्यका बाहिर पनि सीजी नेट विस्तार भएको छ । उपत्यका बाहिर हेटौंडा, भैरहवा, नवलपुर र बुटवलमा सीजी नेट विस्तार भएको हो ।  सीजी नेटले गत जेठ १८ गते काठमाडौंबाट इन्टरनेट सेवा दिन शुरू गरेको थियो । सीजी नेटले मासिक ९९९ रूपैयाँमा १२० एमबीपीएस स्पीडको इन्टरनेटसहित सेवा थालेको थियो । त्यसपछि नेपाली इन्टरनेट बजारमा इन्टरनेट सेवा प्रदायकहरूबीच ‘स्पीड वार’ चलेको छ...