कावासोती र रत्ननगरमा पनि उपलब्ध भयो सीजी नेट

नवलपरासीको कावासोती र चितवनको रत्ननगरमा पनि सीजी नेट उपलब्ध भएको छ । सीजी नेटले कावासोती र रत्ननगरमा आफ्नो सेवा विस्तार गरेको हो ।  सीजी नेटले केही समय अगाडि हेटौँडा, नवलपुर, बुटवल र भैरहवाबाट सेवा सुरू गर्दै काठमाडौं उपत्यका बाहिर सेवा दिन थालेको थियो ।  सीजी नेटले मासिक ९९९ रूपैयाँमा १२० एमबीपीएस स्पीडको इन्टरनेटसहित सेवा दिन सुरू गरेको थियो । त्यसपछि नेपाली इन्टरनेट...