काठमाडौँ – त्रिभूवन विमानस्थलमा र्यापिड पिसिआर टेस्टको व्यवस्था नहुँदा युएई जाने अरु सबै आधार पूरा भएका नेपालीहरु अलपत्र परेका छन्। गएको बिहीबारदेखि नेपालीहरुका लागि युएई खुला भएको थियो। तर र्यापिड पिसिआर टेस्टको व्यवस्था नहुँदा गएको सोमबारदेखि नेपालबाट युएई उडान हुन सकेको छैन। युएईले आवासीय भिसा भएका तथा कोरोना भाइरसविरुद्धको खोपको दुवै मात्रा उतै (युएई मै) […]