मन्त्री नै ठगिएपछि सुरु भयो विमानस्थलमा सटल बस

विमानस्थलका ट्याक्सी मिटरमा जानै मान्दैनन् । यात्रुसँग मोलमोलाइमा जाने नै भए पनि दुई/तीन ठाउँका यात्रु राखेर मात्रै हिँड्ने समस्या अन्त्य नभएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल स्टेसनमा बुधबारदेखि सटल बस सेवा सुरु गरिएको छ ।

सम्बन्धित सामग्री

मन्त्री आलेको निर्देशनमा सञ्चालन भएका सटल बस सेवाले यात्रुलाई सहज

विमल विष्ट, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा गएको बुधबारदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालन गरिएको निःशुल्क सटल बस सेवाले यात्रुलाई निकै सहज भएको छ । बिमानस्थलमा रहेका कतिपय ट्याक्सी चालकले मिटरमा जान नमान्ने तथा भाडा महङ्गो लिएर यात्रुलाई दुःख दिएको गुनासो बढेपछि मन्त्री आलेको निर्देशनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्यालयले तीन वटा […]

त्रिभुवन विमानस्थलमा सटल बस सेवा सुरु

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सटल बस सेवा सञ्चालनको बुधबार शुभारम्भ गरेका छन् । विमानस्थलभित्र सञ्चालन हुने ट्याक्सीले मनोमानीरूपमा ग्राहकसँग लिँदै आएको पैसा रोक्न मन्त्री आलेले विमानस्थलको आन्तरिक टर्मिनलभित्रै यात्रुवाहक बस सवा सुरु गरेका हुन् । विमानस्थलमा यात्रु बोक्ने ट्याक्सीबाट ग्राहक ठगिएको गुनासो बढेपछि गोल्डेनगेट तथा उक्त गेटबाट आन्तरिक […]

बोलेका बाचा पुरा गर्दै मन्त्री आले, त्रिभुवन विमानस्थलमा सटल बस सेवा सुरु

विमल विष्ट, काठमाडौँ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा मन्त्रीको जिम्मेवारी सम्हालेदेखि मन्त्री प्रेमबहादुर आलेले नागरिकलाई सहज तथा खुसी पर्ने कार्य गर्दै आउनु भएको छ । सुदूरपश्चिमका पहाडी जिल्लामा नागरिकको सहजताका लागि हवाई सेवा सुचारु, नेपाल वायुसेवा निगमका कर्मचारीको एक सय ८ दिन लामो आन्दोलन स्थगन गर्ने कार्यदेखि विभिन्न सेवामुलक काम गर्दै आउनु भएका […]

हवाई भाडा भन्दापनि विमानस्थलबाट चढ्ने ट्याक्सी महँगो यात्रुको गुनासो :प्रेम आले

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल स्टेसनमा सटल बस सेवा सञ्चालनमा ल्याइएको छ। बुधवार सो सेवाको उद्घाटन गर्दै पर्यटन मन्त्री प्रेम आलेले विमानस्थलबाट चढ्ने ट्याक्सी हवाई भाडा भन्दापनि महंगो भएको यात्रुको गुनासो आएकाले सटल बस सेवा सञ्चालनमा ल्याइएको बताए। यो बस सेवालाई दीर्घकालीन रुपमै सञ्चालन गरिने उनको भनाइ थियो। ‘अब विमानस्थलमा यात्रुहरु ट्याक्सीको महंगो भाडाबाट ठगिनु पर्दैन’– मन्त्री आलेले भने।

विमानस्थलमा सटल बस सेवा सञ्चालन हुने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आन्तरिक र बाह्य विमानस्थलमा सटल बस सेवा सञ्चालन गर्ने बताएका छन् ।आइतबार नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञसभाको ३६ औं बेठकको उद्घाटन गर्दै मन्त्री आलेले आन्तरिक र बाह्य विमानस्थलमा सटल बस सेवा सञ्चालन गर्ने बताए । उनले यात्रुहरुले विमानको भन्दा धेरै ट्याक्सी भाडा भएको गुनासो गरेपछि अब विमानस्थलमा ४ वटा […]

एयरपोर्टबाट ट्याक्सी हटाउने मन्त्री आलेको संकेत

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले काठमाडौँ विमानस्थलमा ट्याक्सीले महँगो भाडा लिएको भन्दै हटाउने चेतावनी दिएका छन् । उनले सिँधै ट्याक्सी हटाउने भन्ने शब्द प्रयोग नगरी अब आन्तरिक र अन्तराष्ट्रिय विमानस्थलमा सटल बस सेवा सञ्चालन गर्ने बताए ।नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञसभाको ३६ औँ बेठकको उद्घाटन समारोहमा मन्त्री आलेले आन्तरिक र बाह्य विमानस्थलमा सटल बस सेवा सञ्चालन गरिने बताएका हुन् । यात्रुहरुले प्लेनको भन्दा ट्याक्सीको भाडा महँगो भएको गुनासो गरेको भन्दै अब विमानस्थलमा ४ वटा सटल बस निःशुल्क रुपमा सञ्चालन गरिने बताएका हुन् ।मन्त्री आलेले मजदुरहरुको लागि विमास्थलमा विश्राम घर पनि चाँडै बन्ने बताए । आफूले यसका लागि निर्देशन दिईसकेको उनको भनाई छ ।

पर्यटन मन्त्री भन्छन्, मैले जति काम कसैले गरेका थिएनन्

काठमाडौं। पर्यटन मन्त्री प्रेमबहादुर आलेले आन्तरिक र बाह्य विमानस्थलमा सटल बस सेवा सञ्चालन गर्ने बताएका छन्। आइतबार नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञसभाको ३६ औँ बेठकको उद्घाटन समारोहमा मन्त्री आलेले आन्तरिक र बाह्य विमानस्थलमा सटल बस सेवा सञ्चालन गर्ने बताएका हुन्। उनले यात्रुहरुले विमानको भन्दा धेरै ट्याक्सी भाडा भएको गुनासो गरेपछि अब विमानस्थलमा ४ वटा सटल बस निःशुल्क सञ्चालन गरिने बताए।

विमानस्थलमा सटल बस सेवा सञ्चालन गर्ने पर्यटनमन्त्री आलेको घोषणा

काठमाडौं, २८ कार्तिक । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आिन्तरिक र बाह्य विमानस्थलमा सटल बस सेवा सञ्चालन गर्ने घोषणा गरेका छन्। आज (आइतबार) नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञसभाको ३६औँ प्राज्ञ सभाको समुद्घाटन समारोहमा मन्त्री आलेले आन्तरिक र बाह्य विमानस्थलमा सटल बस सेवा सञ्चालन गर्ने बताएका हुन्। उनले यात्रुहरुले विमानको भन्दा धेरै ट्याक्सी भाडा भएको […]