विश्वकप फाइनलअघि फ्रान्सका मुख्य खेलाडी अस्वस्थ

फ्रान्सले लगातार दोस्रो पटक विश्वकपको फाइनल खेल खेल्दैछ । सन् २०१८ को विश्व विजेता फ्रान्सले कतार विश्वकपको उपाधिका लागि अर्जेन्टिनासँग खेल्दैछ ।फाइनल खेलअघि भने फ्रान्सलाई ठूलो झड्का लाग्ने देखिको छ । फ्रान्सका दुई मुख्य खेलाडीले फाइनल गुमाउने सम्भावना भएको फ्रान्स२४ ले जनाएको छ ।फ्रान्सका मुख्य दुई डिफेन्डर राफेल भराने र इब्राहिमा कोनाटे फायनल खेलअघि अस्वस्थ भएका छन् । उनीहरुलाई राइरलले सताएको बताइएको छ । दुई खेलाडीले फाइनल खेल्ने या नखेल्ने भन्ने विषयमा अहिलसम्म निक्र्याेल निस्केको छैन् । &nb

सम्बन्धित सामग्री

उत्कृष्ट तीनमा मेसीसँगै फ्रान्सका एमबाप्पे र बेन्जिमा

विश्वकप विजेता अर्जेन्टिनाका लियोनल मेसी, फ्रान्सका उपविजेता केलियन एमबाप्पे र करिम बेन्जिमा फिफा वर्ष २०२२ को उत्कृष्ट तीन पुरुष खेलाडी सूचीमा परेका छन्।...

उत्कृष्ट तीनमा मेसीसँगै फ्रान्सका एमबाप्पे र बेन्जिमा

विश्वकप विजेता अर्जेन्टिनाका लियोनल मेसी, फ्रान्सका उपविजेता केलियन एमबाप्पे र करिम बेन्जिमा फिफा वर्ष २०२२ को उत्कृष्ट तीन पुरुष खेलाडी सूचीमा परेका छन्।...

फ्रान्सका खेलाडी करिम बेन्जिमाद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा

काठमाण्डाै - फ्रान्सका खेलाडी करिम बेन्जिमाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । स्पेनिस क्लब रियल मड्रिडका मुख्य फरवार्ड समेत रहेका ३५ वर्षका बेन्जिमाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन् । कतार विश्व कप फुटबल प्रतियोगितामा चोटका कारण उनले खेलेनन् । फ्रान्स विश्व कप फुटबलको फाइनलमा अर्जेन्टिनासँग पेनाल्टी शुटआउटमा ४–२ गोलले पराजित भएको थियो । त्यसको भोलिपल्ट हिजो बेन्जिमाले सामाजिक सञ्जालमार्फत् सन्यास लिने घोषणा गरेका हुन् । फ्रान्सेली फुटबलमा मुख्य प्रशिक्षक डिडियर डेसच्याम्प र बेन्जिमाको सम्ब...

फ्रान्सका राष्ट्रपति म्याक्रोँ विश्वकप फाइनल हेर्न जाने

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले सन् २०२२ को फिफा विश्वकपको फाइनल खेल हेरेर खेलाडी र शुभचिन्तकलाई साथ दिन कतारमा जानुभएको छ । अर्जेन्टिनाका राष्ट्रपति अल्बर्टो फर्नान्डेजले भने फाइनल खेल हेर्नका लागि कतार नजाने बताउनुभएको छ । आइतबार अर्जेन्टिनाले प्रतियोगितामा पहिलो स्थानका लागि फ्रान्ससँग खेल्नेछ । उहाँले भन्नुभयो, “लाखौं देशवासी जस्तै म पनि घरेलु मैदानमा विश्वकप फाइनलको …

फाइनलअघि फ्रान्सका ५ खेलाडी बिरामी

एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तर्गत उपाधिका लागि आइतबार अर्जेन्टिना र फ्रान्स भिड्दैछन् । तर खेलको दुई दिन अघि फ्रान्सका खेलाडी बिरामी परेका छन् । यसैपनि प्रतियोगिता अघि नै टोलीका मुख्य खेलाडी घाइते भएपछि फ्रान्सले केहि कमजोर टोली घोषणा गरेको थियो । तर प्रशिक्षक डीडीएर डेस्च्याम्प्सले टोलीलाई पुन: एकपटक फाइनलको यात्रा तय गराएका छन् […]

विश्वकप फुटबलको फाइनल खेलअघि फ्रान्सका मुख्य दुई खेलाडी अस्वस्थ

कतारमा चलिरहेको फिफा विश्वकपको उपाधिकालागि भोलि फ्रान्स र अर्जेन्टिना खेल्दैछन् । तर फाइनल खेलअघि फ्रान्सका दुई मुख्य खेलाडी अस्वस्थ भएका छन् । डिफेन्डर राफेल भराने र इब्राहिमा कोनाटे अस्वस्थ भएका हुन् । उनीहरुले फाइनल खेल्ने या नखेल्ने निर्णय भैसकेको छैन । फाइनल खेल कतारको लुसेल मैदानमा नेपाली समय अनुसार भोलि राति पौने ९ बजे सुरु हुनेछ । अर्जेन्टिना पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३–० गोलले र फ्रान्स दोस्रो सेमिफाइनलमा मोरक्कोलाई २–० गोलले पराजित गरी फाइनलमा पुगेको हो । यी दुई देश पहिलो ...

विश्वकप फाइनल खेल्ने बेलामा फ्रान्सका तीन खेलाडी बिरामी

काठमाडौं : विश्वकप २०२२ को फाइनलमा पुगेको टोली फ्रान्सका तीन खेलाडी अस्वस्थ भएका छन्। आइतबार हुने खेलमा उपाधिका लागि अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्न लागेको टोलीका राफेल वरान, इब्राहिम कोनेट र किंग्स्ली कोमान खेल अगाडि अस्वस्थ भएका हुन्। खेलाडी चिसोका कारण अस्वस्थ भएको अनुमान स्वास्थ्य टोलीले गरेको छ। तीनैजना खेलाडी बिहीबार र शुक्रबारका प्रशिक्षणमा पनि सहभागी हुन सकेका थिएनन्। कोमान मोरक्कोसँगको सेमिफाइनल खेलमा सब्स्टिच्युट खेलाडीको रूपमा रहेका थिए। जो मैदानमा उत्रिएनन् भने व

फ्रान्सका लागि जिरुड बने सर्वाधिक पाको उमेरमा गोल गर्ने खेलाडी

ओलीभर जिरुड फ्रान्सको इतिहासमा सर्वाधिक पाको उमेरमा गोल गर्ने खेलाडी बनेका छन्। युइएफए नेसन्स लिग फुटबलअन्तर्गत तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा अस्ट्रियाविरुद्ध फ्रान्सका लागि जिरूड र केलिएन एम्बाप्पेले समान १-१ गोल गरे। पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा ५६ औँ मिनेटमा एम्बाप्पेको गोलमार्फत फ्रान्सले अग्रता बनाएको थियो। जिरुडले ६५ मिनेटमा सानदार हेड गर्दै टिमको […]

जर्मनीविरुद्ध फ्रान्स : प्रभाव पार्न सक्ने खेलाडी

एजेन्सी। यु–देखि राष्ट्रिय टोलीबाट खेलिरहेका फ्रान्सका २२ वर्षीय युवा खेलाडी किलियन एमबाप्पे युरोकपअन्र्तगत आज हुने जर्मनीविरुद्धको खेलमा फ्रान्सका प्रभाव पार्न सक्ने खेलाडी हुन्। फ्रान्सले २०१८ को विश्वकपको उपाधि उचाल्दा एमबाप्पे फ्रान्स टोलीका महत्वपूर्ण सदस्य थिए। विश्वकपमा फ्रान्सका लागि४ गोल गरेका एमबाप्पेले निकै तिव्र गतिमा बल दौडाउने क्षमता राख्दछन्। उनी फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)बाट व्यवसायिक फुटबल खेल्छन्।