काठमाडौं । नेपालस्थित रेटिङ एजेन्सी इक्रा नेपालले ग्लोबल आईएमई बैंकको रेटिङलाई स्तरवृद्धि गरेको छ । इक्रा नेपालले जारीकर्ता रेटिङलाई 'ए माइनस'बाट 'ए' तथा हाल विद्यामान ऋणपत्रको रेटिङलाई पनि 'एलए माइनस'बाट 'एलए' मा स्तरवृद्धि गरेको हो ।
यस रेटिङगले बैंकको आफ्नो वित्तीय तथा आर्थिक दायित्व समयमा नै पूरा गर्न सक्ने पर्याप्त क्षमता...