लमजुङ र मनाङका ६ हजार व्यवसायीले तिरेनन् कर

लमजुङ र मनाङका पाँच हजार सात सय तीनजना व्यवसायीले व्यवसाय दर्ता गरेर कर नबुझाएको पाइएको छ । करदाता सेवा कार्यालय बेँसीसहरले लमजुङ र मनाङका पाँच हजार सात सय तीनजना व्यवसायीले...

सम्बन्धित सामग्री

मनाङबाट ९ जनाको उम्मेदवारी दर्ता, दीपक मनाङेलाई गठबन्धनको समर्थन

लमजुङ – हिमाली जिल्ला मनाङमा प्रदेशसभा र प्रतिनिधि सभामा गरी प्रत्यक्षतर्फ ९ जनाको उम्मेदवारी दर्ता भएको छ । जिल्लाका एक प्रतिनिधि सभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्रका लागि आगामी मंसिर ४ गते हुन लागेको निर्वाचनमा तीन हजार दुई सय ८१ पुरुष र तीन हजार चार सय ९८ जना महिला गरी कुल ६ हजार सात सय […]

हिमानी ट्रष्टले लमजुङ र गोर्खामा साढे ६ हजार विद्यार्थीलाई सामग्री दिने

काठमाडौँ – हिमानी ट्रष्टले लमजुङ र गोरखाका विभिन्न विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु वितरण गर्ने भएको छ। लमजुङ र गोरखामा गरी साढे ६ हजारभन्दा बढी विद्यार्थीलाई स्टेशनरी सामाग्री वितरण गर्न लागिएको हिमानी ट्रष्टले जनाएको छ। ट्रष्टका अनुसार पूर्वयुवराज्ञी हिमानी शाह विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गर्ने कार्यक्रममा सहभागी हुन बिहीबार काठमाडौँबाट लमजुङ जाने कार्यक्रम छ। भदौ २४ […]

लमजुङमा १० हजारभन्दा बढीको राष्ट्रिय परिचयपत्र दर्ता

लमजुङ – लमजुङमा १० हजार १ सय २४ जनाले राष्ट्रिय परिचयपत्र दर्ता गरेका छन् । जिल्ला प्रशासन कार्यालय लमजुङबाट आर्थिक वर्ष ०७८-०७९ को असारमसान्त सम्ममा यतिका जनाले राष्ट्रिय परिचयपत्र दर्ता गरेका हुन् । राष्ट्रिय परिचयपत्र दर्ता गर्नेमा ६ हजार ३ सय ८६ जना पुरुष र ३ हजार ७ सय ३८ जना महिला रहेको जिल्ला प्रशासन […]

जिल्ला अस्पतालबाट एक वर्षको अवधिमा ६ हजार बढीले लिए निशुल्क सेवा

लमजुङ। लमजुङ सदरमुकाम बेसीशहरस्थित लमजुङ जिल्ला अस्पतालले एक बर्षको अवधिमा ६ हजार भन्दा बढीलाई निशुल्क उपचार सेवा दिएको अस्पतालले जनाएको छ । चालु आर्थिक वर्षको श्रावणदेखि जेठ मसान्तसम्मविभिन्न समस्या भई उपचारका लागि आएका ६ हजार नौसय ५७ जनाले अस्पतालबाट निशुल्क सेवा लिएको अस्पताल प्रमुख हेमन्त श्रेष्ठले बताउनु भयो । निशुल्क सेवा लिनेमा तीनहजार चारसय सातजना […]

गठबन्धनलाई हराउँदै मर्स्याङ्दी गाउँपालिका प्रमुखमा दोहोरिए एमालेका अर्जुन गुरुङ

लमजुङ : मनाङसँग सिमाना जोडिएको मर्स्याङ्दी गाउँपालिकाको अध्यक्षमा पुनः नेकपा (एमाले)का अर्जुन गुरुङ निर्वाचित भएका छन्। सत्ता गठबन्धनतर्फ नेपाली कांग्रेसका उम्मेदवार लोकनाथ घिमिरेलाई एक हजार ७६१ मतान्तरले हराउँदै गुरुङ पुनः अध्यक्षमा निर्वाचित भएका हुन्। निर्वाचिन अधिकृत उदयराज काफ्लेका अनुसार विजयी गुरुङले ६ हजार १३० मत प्राप्त गरेका छन् भने उनका…

मध्यनेपाल नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

४ जेठ, लमजुङ। लमजुङको मध्यनेपाल नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्‍मेदवार रमेशकुमार पाण्डे निर्वाचित भएका छन् । पाण्डेले ६ हजार ५ सय ५१ मत ल्याएर निर्वाचित भएका हुन् । उनी यसअघि पनि प्रमुख थिए । उनको प्रतिस्पर्धी नेकपा एमालेका राजकुमार श्रेष्ठले ६ हजार २ सय १४ मत पाए । यस्तै नगरपालिकाको उपप्रमुखमा नेकपा एमालेकी सीता गुरुङ […]

लमजुङ मर्स्याङ्दी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

लमजुङ ।  पश्चिम लमजुङको मर्स्याङदी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेले जित हात पारेको छ । गठबन्धनका उम्मेदवार लोकनाथ घिमिरेलाई पराजित गर्दै एमालेका अर्जुन गुरुङ अध्यक्षमा विजय हुनुभएको छ । अध्यक्ष गुरुङले ६ हजार १ सय ३० मत प्राप्त गर्नु भएको छ । उहाँका प्रतिद्वन्द्वी कांग्रेसका लोकनाथ घिमिरले ४ हजार ३ सय ६९ मत प्राप्त […]

लमजुङ सुन्दरबजारको मेयरमा कोइराला

काठमाडौँ- लमजुङको सुन्दरबजार नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद कोइराला विजयी भएका छन्। कोइरालाले नेकपा एमालेका उम्मेदवार भीमबहादुर गुरुङलाई पराजित गरेका हुन्। कोइरालाले ६ हजार ६ सय ४१ मत पाउँदा गुरुङले ६ हजार ३६ मत पाएका थिए ।  उपमेयर पद भने नेकपा एमालेकी भवानी के...

दुई करोड ३५ लाख राजश्व सङ्कलन

लमजुङ । सवारी नवीकरण तथा जाँचपास, रुट परमिटबाट रु दुई करोड ३५ लाख ६ हजार ७७ राजश्व सङ्कलन भएको छ । पूर्वधार विकास कार्यालय लमजुङको यातायात शाखामा विसं २०७७ असोज ४ गतेदेखि स्थापना भएयता जेठसम्म उक्त राजश्व सङ्कलन भएको हो । उक्त राजश्वमध्ये सवारी साधन करबाट रु दुई करोड एक लाख ८९ हजार ७२२ राजश्व […]

ऊनी कपडाकाे माग उच्च, तर उत्पादनमा छैन युवा पुस्ताको चासो

लमजुङ – ऊनबाट उत्पादित विभिन्न सामग्रीको बजार र बजार भाउ निकै राम्रो छ । तर भेडापालनका साथै गुणस्तरीय ऊन उत्पादन र ऊनबाट विभिन्न सामग्री उत्पादनमा युवा पुस्ताको ध्यान जान सकिरहेको छैन ।     यहाँ वार्षिक झण्डै ६ हजार मेट्रिक टन हाराहारीमा ऊन उत्पादन हुन्छ । ऊनबाट केही स्थानीयले बख्खु, राडीपाखी बनाइ उच्च मूल्यमा बिक्री गर्दै आएका छन् । तर नयाँ पुस्ताले ऊनका सामग्री बनाउने सीप सिक्नमा खासै ध्यान नदिएको पाकोपुस्ता बताउँछन् । गुणस्तरीय ऊन उत्पादन गरी विभिन्न सामग्री बनाउन सके यसैबाट राम्रो आम्दानी गर्न सकि...