लमजुङ। लमजुङ सदरमुकाम बेसीशहरस्थित लमजुङ जिल्ला अस्पतालले एक बर्षको अवधिमा ६ हजार भन्दा बढीलाई निशुल्क उपचार सेवा दिएको अस्पतालले जनाएको छ । चालु आर्थिक वर्षको श्रावणदेखि जेठ मसान्तसम्मविभिन्न समस्या भई उपचारका लागि आएका ६ हजार नौसय ५७ जनाले अस्पतालबाट निशुल्क सेवा लिएको अस्पताल प्रमुख हेमन्त श्रेष्ठले बताउनु भयो । निशुल्क सेवा लिनेमा तीनहजार चारसय सातजना […]