समयमा काम पूरा नगर्ने सात निर्माण कम्पनीमाथि कारवाही, ३० दिनभित्र स्पष्टीकरण माग

बाग्मती। सडक डिभिजन कार्यालय हेटौँडाले सम्झौताबमोजिम निर्माण सम्पन्न नगर्ने तथा सम्पर्कमा नआउने सात निर्माण कम्पनीमाथि कारवाही थालेको छ

सम्बन्धित सामग्री

नौ कम्पनीसँग स्पष्टीकरण माग

काठमाडौँ, १९ पुस । सार्वजनिक खरिद अनुगमन कार्यालयले काम सन्तोषजनक नभएको भन्दै विभिन्न नौवटा निर्माण कम्पनीलाई सातदिने स्पष्टीकरण सोधेको छ । स्पष्टीकरण मागिएका निर्माण कम्पनीमा पुष्पाञ्जली कन्स्ट्रक्सन एण्ड सप्लायर्स काठमाडौँ, न्यू भेरी इन्जिनियरिङ वर्कसप सुर्खेत, आराभाली इन्फ्रापावर भारत नयाँदिल्ली, प्रनिश इन्टरनेशनल प्रालि काठमाडौँ, कोशी निर्माण सेवा काठमाडौँ, दिनेशचन्द्र आर अग्रवाल इन्फ्राकोन प्राइभेट लिमिटेड, मामा भान्जा […]

बिर्तामोड-भद्रपुर सडक निर्माणमा ढिलाइ गर्ने ठेकेदार कम्पनीलाई कारबाही

सम्झौताअनुसार निर्माणको काम नगरेको भन्दै बिर्तामोड–भद्रपुर सडक निर्माणको ठेकेदार कम्पनीलाई सडक डिभिजन दमकले कारबाही गरेको छ । सम्झौताअनुसार ७ महिना मात्र बाँकी रहँदा ठेकेदार कम्पनीले ३० प्रतिशत पनि सडक निर्माण नगरेको भन्दै सडक डिभिजनले ठेकेदार कम्पनीलाई काम नगर्नुको लिखित स्पष्टीकरण माग गरेर पहिलो चरणको कारबाही गरेको हो ।

कालो सूचीमा राख्न सिफारिस गरिएका ५ कम्पनीसँग स्पष्टीकरण माग

काठमाडौँ । कालो सूचीमा राख्न सिफारिस गरिएका पाँच निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई सार्वजनिक खरिद अनुगमन कार्यालयले स्पष्टीकरण सोधेको छ । काम सन्तोषजनक नभएका अमन एन्ड इसा कन्स्ट्रक्सन प्रा.लि. कैलाली, अभिषेक निर्माण सेवा दाङ, श्रेष्ठ निर्माण सेवा पाल्पा, बीटी निर्माण सेवा काठमाडौँ र शिवराम कन्स्ट्रक्सन प्रा.लि. दोलखालाई स्पष्टीकरण सोधिएको हो । अमन एन्ड इसा कन्स्ट्रक्सन प्रा.लि.लाई […]

काम अलपत्र पार्ने पप्पुसहित ७ ठेकेदार कम्पनीसँग स्पष्टीकरण माग

लामो समयसम्म काम अलपत्र पार्ने निर्माण (ठेकेदार) कम्पनीसँग सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत सघन सहरी तथा भवन निर्माण आयोजना चितवनले स्पष्टीकरण माग गरेको छ । ज्वाइन्ट भेन्चरमा काम गरेका पप्पु कन्स्ट्रक्सन सहित ७ वटा निर्माण कम्पनीसँग स्पष्टीकरण माग गरेको हो । पटक–पटक थप भएको म्यादमा पनि काम सम्पन नगरेपछि सात दिनको सूचना निकालेर आयोजनाले स्पष्टीकरण माग गरेको हो ।

निर्माण अलपत्र पार्ने ठेकदार कम्पनीसँग स्पष्टीकरण माग

काठमाडौं : काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले सडक निर्माणको काम वर्षौंसम्म  अलपत्र पार्ने ठेकदार कम्पनीलाई स्पष्टीकरण मागेको छ। मंगलवार एक सूचना जारी गर्दै  जोरपाटी–साँखु र नख्खुखोला–भैंसेपाटी–बुङ्मती सडकका निर्माण व्यवसायीसँग स्पष्टीकरण मागेको हो। चाबहिल–जोरपाटी–साँखु सडकको जिम्मा लिएको बज्रगुरु–च्याङ्गमिला खानी जेभी र बज्र गुरु बिरुवा खानी जेभी तथा नख्खुखोला–भैंसेपाटी–बुङ्मती सडकको जिम्मा लिएको आशिष–बिरुवा–सीएम